• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ४. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ७. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ८. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • ९. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • १०. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

मार्क्सवादी ज्ञान केन्द्रको प्रदेश भेला सम्पन्न,अध्यक्षमा भण्डारी

  •   बिहिबार, कार्तिक १६, २०८० मा प्रकाशित

टीकापुर- मार्क्सवादी ज्ञान केन्द्रको सुदूरपश्चिम प्रदेशको भेला सम्पन्न भएको छ । ज्ञान केन्द्रको बुधबार भर्चुअल माध्यमबाट भेला सम्पन्न भएको हो ।

बुधबार राति भएको दोस्रो प्रदेश भेलाले दुर्गाप्रसाद भण्डारीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

नवनिर्वाचित प्रदेश समितिमा उपाध्यक्ष अर्जुन रावल, सचिव कमला ज्ञवाली, सहसचिव गणेशराज गिरी, कोषाध्यक्ष आशा भण्डारी रहेका छन् । यसैगरी सदस्यहरुमा हरिप्रसाद जोशी, बलराम चौधरी, होमबहादुर साउँद र सुरेन्द्र देवकर चयन भएका छन् । चार सदस्य भूगोलका आधारमा पछि कार्य समितिको बैठकले थप्ने समेत भेलाले निर्णय गरेको छ ।

भेलाको उद्घाटन सत्रलाई प्रमुख अतिथि माक्र्सवादी ज्ञान केन्द्रका केन्द्रीय अध्यक्ष एवं प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सैना, विशिष्ट अतिथिहरु क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय कार्यालय सदस्य गुणराज लोहनी, नेकपा एमालेका पूर्व प्रदेश सचिव तथा प्रदेश सांसद धर्मराज पाठक, नेकपा माओवादी केन्द्रका प्रदेश सचिव जनक बुढा, नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश सचिव सुरेन्द्रमान कार्कीले सम्वोधन गरेका थिए ।

नवनिर्वाचित कार्यसमितिलाई प्रमुख अतिथि मनहरि तिमिल्सैना, बन्द सत्रका अध्यक्ष मण्डलका अध्यक्ष तथा ज्ञान केन्द्रका केन्द्रीय सचिव रेशमकुमार अधिकारी, केन्द्रीय कोषाध्यक्ष सागर अधिकारी, कोशी प्रदेश अध्यक्ष दुष्यन्त भट्टराई, बाग्मती प्रदेश अध्यक्ष कार्लविक्रम थापा, सुदूरपश्चिम पूर्व संयोजक राजुराम सार्की भुल, नेकपा एकीकृत समाजवादीका टीकापुर नगर अध्यक्ष तथा माक्र्सवादी अध्ययनकर्ता रंगप्रसाद अधिकारी, डा. चक्रप्रसाद अधिकारी, जगतप्रसाद उपाध्याय, शुभम विष्ट लगायतले शुभकामना मन्तव्य सहित बधाई ज्ञापन गरेका थिए । नवनिर्वाचित अध्यक्ष भण्डारीले आगामी कार्यकालका लागि समितिको तर्फबाट प्रतिवद्धता ब्यक्त गरेका थिए ।

यसअघि उद्घाटन सत्रमा अध्यक्ष दुर्गाप्रसाद भण्डारीले अध्यक्षता, उपाध्यक्ष अर्जुन रावलले स्वागत र सचिव कमला ज्ञवालीले सञ्चालन गरेकी थिइन् । बन्द सत्रको अध्यक्षता रेशमकुमार अधिकारीले र सञ्चालन कमला ज्ञवालीले गरेकी थिइन् । भेलामा विभिन्न विशिष्ट व्यक्तित्वहरु सहित ४६ जनाको सहभागिता रहेको थियो ।

  • मार्क्सवादी ज्ञान
बिहिबार, कार्तिक १६, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
चोरी मुद्दाका एक फरार प्रतिवादी पक्राउ
कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा
कस्तो रहला आजको मौसम ?
कैलालीमा जेई खोप अभियान: ९३ हजार ८४० जनाले लगाए खाेप
मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

समाचार

सबै

चोरी मुद्दाका एक फरार प्रतिवादी पक्राउ

कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

कस्तो रहला आजको मौसम ?

चोरी मुद्दाका एक फरार प्रतिवादी पक्राउ

कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

कस्तो रहला आजको मौसम ?

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ४.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.