• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ४. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ७. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ८. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • ९. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • १०. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

जनताका पीरमर्का बुझ्न घरदैलोमा सांसद लक्ष्मी विक

  •   सोमबार, कार्तिक २०, २०८० मा प्रकाशित

धनगढी– नेकपा (माओवादी केन्द्र)की केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य लक्ष्मी विकले गृह जिल्ला दार्चुलामा जनतासँगको भेटघाटलाई तिब्र बनाएकी छन् । तराइमा जन्मिएर पहाडी जिल्ला दार्चुलालाई कर्मथलो बनाएकी सांसद विक आफ्नो सानो दुधे बालक (छोरी) माइतीघरमा छोडेर जनताका पीरमर्का बुझ्न उकाली ओराली गर्दै जनताका घरदैलोमा पुगिन् ।

यतिबेला जनताका समस्या बुझ्न घरदैलोमा पुग्ने जनप्रतिनिधि विरलै भेटिन्छन् तर सांसद विक भने जनताका समस्या बुझ्न जनताका घरघरमा पुगेकी छन् । जनतासँग भेटघाटका लागि कार्तिक ९ गते दार्चुला प्रस्थान गरेकी सांसद विकले इजराइलमा ज्यान गुमाएका दार्चुलाका लोकेन्द्र धामीको परिवारलाई भेटिन् ।

No description available.

उनले लोकेन्द्रका बुवा,आमा,नाबालक छोरीछोरी र धर्मपत्नीसँग भेटघाट गरेकी छन् । भेटमा लोकेन्द्रका परिवारले बालबच्चाको पढाइ लेखाइमा र रोजगारीका लागि सरकारले सहयोग गरी दिए सहज हुने माग राखेको बताउँदै सांसद विकले आफ्नो क्षमताले भ्यायसम्मको सहयोग गर्ने प्रतिबद्धता जनाएको बताइन् । सांसद विकले भेटमा मृतकप्रति श्रद्धाञ्जली र सोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेकी थिइन् ।

No description available.

त्यसपछि उनले दार्चुलाको महाकाली नगरपालिका र मालिकार्जुन गाउँपालिकाका जनताको घरदैलोमा पुगेर जनताका समस्या बुझ्ने काम गरिन् । उनी मालिकार्जुन गाउँपालिका– ७ डिन्सी रतकोटलगायत क्षेत्रका जनताको समस्या बुझ्न कृषि ज्ञानकेन्द्रको प्राविधिक टोलीसहित किसानका घरदैलोमा पुगिन् ।

कार्तिक १९ गते आइतबारसम्म दार्चुलामा जनतासँगको भेटघाटमा रहेकी सांसद विकले ग्रामीण क्षेत्रमा किसानका विभिन्न समस्या रहेको बताइन् । उनले त्यहाँका जनताले कृषि क्षेत्रमा भोग्नु परेको समस्या तथा समाधानका बारेमा प्रत्यक्ष रूपमा अन्तरक्रिया गरिएको बताइन् ।

उनले किसानलाई दिइने ५० प्रतिशत अनुदानमा तराइ,पहाड र हिमालमा एकै प्रकारको नीति हुँदा किसानहरु मर्कामा परेको बताइन् । ५० प्रतिशत अनुदान विभेदकारी भएको जनगुनासो रहेको सांसद विकले बताइन् । उनले विकट क्षेत्रमा ढुवानीलगायतका समस्या हुने भएकाले सबै क्षेत्रमा एकै प्रकारको अनुदान नीतिले समस्या भएको बताउँदै यो बिषयमा प्रदेशसभामा आवाज उठाउने बताइन् ।

No description available.

त्यस्तै किसानका बजारीकरण,व्यवस्थापनमा पनि समस्या रहेको उनको भनाइ छ । ग्रामीण क्षेत्रका किसान अहिले पनि परम्परागत खेती गर्न बाध्य भएको बताउँदै उनले किसानको सीप विकास गरी आधुनिकीकरण गर्दै लैजानु पर्ने बताइन् । उनले आफूले यी समस्या समाधानका लागि सकेसम्मको सहयोग गर्ने प्रतिबद्धता जनाएको बताइन् ।

No description available.

उनले कृषी क्षेत्रलाई बृहत बनाउन्,बजारीकरण,आधुनिकीकरण गर्न सहयोग पु¥याउने उदेश्यले कृषि प्राविधिकको टोली गाउँमा लगेर गएको बताइन् । त्यस्तै उनले स्थानीय तह र प्रदेश सरकारको तालमेल नभएको पाइएको बताइन् ।

No description available.

स्थानीय र प्रदेश सरकारको समन्वय,तालमेल नभएकाले जनता मर्कामा रहेको सांसद विकले बताइन् । ‘यी सरकारबीच समन्वय,सहकार्य हुन जरुरी रहेको छ’ उनले भनिन् । भेटघाटकै क्रममा ५० जना विपन्न किसानलाई तरकारीको बीउ वितरण गर्नुका साथै प्राविधिक टोलीले लगाउने तरिका समेत सिकाएको उनले बताइन् ।

No description available.

  • सांसद लक्ष्मी विक
सोमबार, कार्तिक २०, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
गौरीगंगाका उपप्रमुख बमले कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा
चोरी मुद्दाका एक फरार प्रतिवादी पक्राउ
कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा
कस्तो रहला आजको मौसम ?
कैलालीमा जेई खोप अभियान: ९३ हजार ८४० जनाले लगाए खाेप

समाचार

सबै

गौरीगंगाका उपप्रमुख बमले कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

चोरी मुद्दाका एक फरार प्रतिवादी पक्राउ

कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

गौरीगंगाका उपप्रमुख बमले कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

चोरी मुद्दाका एक फरार प्रतिवादी पक्राउ

कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ४.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.