• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

प्रधानमन्त्री प्रचण्डलाई सुदूरपश्चिमका मुख्यमन्त्रीको पत्र- आयात/निर्यात ठप्प छ, क्वारेण्टीन सुचारु होस्

  •   मङ्गलबार, कार्तिक २१, २०८० मा प्रकाशित

कैलाली- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई त्रिनगर भन्सार कार्यालयमा प्लान्ट क्वारेण्टीन तथा विषादी व्यवस्थापन केन्द्र यथाशीघ्र सञ्चालनका लागि अपिल गरेका छन् । प्रधानमन्त्री दाहाललाई सोमवार पत्र पठाउँदै मुख्यमन्त्री शाहले यस्तो अपिल गरेका हुन् ।

सुदूरपश्चिम प्रदेशको मुख्य नाकाका रुपमा चिनिने धनगढीस्थित त्रिनगर भन्सार कार्यालयमा विगत तीन वर्षदेखि सञ्चालनमा रहेको प्लान्ट क्वारेण्टीन तथा विषादी व्यवस्थापन केन्द्र अहिले बन्द गरिएको छ । संघीय सरकार कृषि मन्त्रालयले साउन २८ देखि प्लान्ट क्वारेण्टीन तथा विषादी व्यवस्थापन केन्द्र अचानक बन्द गरिदिए पछि धनगढी नाकाबाट धान, गहुँ, मकै, फलफुल, पशुपन्छी तथा दुग्धजन्य वस्तुहरूको आयात– निर्यात ठप्प भएको छ ।

मुख्यमन्त्री शाहले प्रधानमन्त्री दाहाललाई पठाएको ज्ञापन पत्रमा भनिएको छ, ‘यो प्रदेशमा ती कच्चा पदार्थमा निर्भर अधिकांश उद्योगहरू बन्द भएका छन् भने थप खाद्य उद्योग बन्द हुने अवस्थामा छन् ।’ मुख्यमन्त्री शाहले प्लान्ट क्वारेण्टीन तथा विषादी व्यवस्थापन केन्द्र सुरु गर्न पटक पटक ताकेता गर्दा पनि सुरु हुन नसकेको गुनासो पोखेका छन् ।

मुख्यमन्त्री शाहले प्लान्ट क्वारेण्टीन तथा विषादी व्यवस्थापन केन्द्र बन्द हुँदा प्रदेशका कृषि तथा खाद्यमा आधारित उद्योगहरू प्रभावित भएको र कृषिजन्य बस्तुसँगै दैनिक उपभोग्य वस्तुको समेत मूल्य वृद्धि हुँदा आमजनतामा त्यसको प्रत्यक्ष असर परेको प्रधानमन्त्री दाहाललाई जानकारी गराएका छन् ।

उनले प्लान्ट क्वारेण्टीन बन्द हुँदा कैलाली भन्सारको राजस्व असुलीमा भारी गिरावट आएको उल्लेख गर्दै भनेका छन्, ‘यी सबै तथ्यहरूलाई मध्यनजर गर्दै यथाशीघ्र कैलाली भन्सार कार्यालयमा स्थायी रुपमा प्लान्ट क्वारेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रको व्यवस्था गर्न सम्माननीय प्रधानमन्त्रीसँग जोडदार माग गर्दछौ ।’

  • मुख्यमन्त्रीको पत्र
मङ्गलबार, कार्तिक २१, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.