• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ४. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ७. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ८. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ९. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

कञ्चनपुरमा केमिकलबाट भएको धानको क्षतिमा किसानले पाएनन् राहत

  •   शुक्रबार, कार्तिक २४, २०८० मा प्रकाशित

कञ्चनपुर- कञ्चनपुरको पुनर्वास नगरपालिकामा केमिकलका कारण धानबालीमा क्षति भएका किसानले राहत तथा क्षतिपूर्ति पाउन सकेका छैनन् । झन्डै चार सय बिघाको धान तथा उखु केमिकलका कारण नष्ट भएको पुष्टि भइसक्दा पनि किसानले कुनै राहत नपाएका हुन् ।

साउन अन्तिम साता दोदा नदीमा आएको बाढीले डुबान भएको क्षेत्र पुनर्वास नगरपालिका–५ को सिमरी र उद्री तथा वडा १० परासनमा एकाएक धान र उखु सुकेको थियो ।

धान र उखु नष्ट हुने केमिकल कहाँबाट आयो भन्ने खुल्न सकेको छैन । किसानले भने नजिकै रहेको सुगर मिलबाटै केमिकल आएको दाबी गर्दै आएका छन् । यस विषयमा हालसम्म अनुसन्धान भने भएको छैन ।

‘केमिकलले नष्ट भएको पुष्टि भयो, तर कहाँबाट आयो भन्ने पत्ता लागेन,’ नगरपालिकाको कृषि शाखा प्रमुख कर्णबहादुर शाहीले भने, ‘हामीले नगरपालिकामा छलफल गरेर यसको अनुसन्धान तथा छानबिनका लागि जिल्ला प्रशासनमा आग्रह गरेका छौं ।’ नगरपालिकाको विपद् व्यवस्थापन समितिको असोज २० को बैठकले जिल्ला प्रशासनलाई छानबिनका लागि आग्रह गर्ने निर्णय गरेको हो ।

नगरपालिकाले धानबाली नष्ट भएको क्षेत्रको पानीको नमुना संकलन गरी परीक्षणका लागि नार्कमा पठाएको थियो । नार्कमा परीक्षण हुन नसकेपछि निजी प्रयोगशालामा परीक्षण गरिएको हो ।

नगरपालिकाले साउन ३० र भदौ १ मा गरी दुई पटक नमुना संकलन गरेको थियो । दुवै नमुनामा अक्सिजन डिमान्ड (सीओडी) र बायोकेमिकल अक्सिजन डिमान्ड (बीओडी) केमिकलको मात्रा भेटिएको हो ।

साउन ३० मा संकलित नमुनामा सीओडीको मात्रा १४४ मिलिग्राम प्रतिलिटर र बीओडीको मात्रा ५७ मिलिग्राम प्रतिलिटर भेटिएको शाहीले बताए । दोस्रो पटक चार दिनपछि भदौ १ मा संकलन गरिएको नमुनामा सीओडीको मात्रा ११ र बीओडीको मात्रा ४ मिलिग्राम प्रतिलिटर भेटिएको थियो ।

‘तर त्यो केमिकल कहाँबाट धानबालीसम्म आइपुग्यो अझै पत्ता लाग्न सकेको छैन,’ शाहीले भने, ‘जिल्ला प्रशासनले पनि केन्द्रबाट विज्ञको टोली मगाउने निर्णय गरेको छ ।’ असोज २२ मा जिल्ला प्रशासनमा भएको छलफलमा उक्त निर्णय भएको हो ।

धानबाली नष्ट हुनुको कारण पत्ता लागे पनि कारक पत्ता लाग्न नसकेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जनाए । जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर कृषि मन्त्रालयमा छानबिनका लागि आग्रह गरिएको उनको भनाइ छ ।

‘स्थानीयले मिलबाटै केमिकल बगेर आएको भन्छन्, मिलले हाम्रो होइन भन्छ, हामीले कसरी पत्ता लगाउने रु’ अधिकारीले भने, ‘यसको छानबिनका लागि कृषि र गृह मन्त्रालयमा आग्रह गरेका छौं ।’

  • धानको क्षति
शुक्रबार, कार्तिक २४, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?
नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार
कैलाली भन्सारद्वारा दुई महिनामा एक अर्ब बढी राजस्व संकलन
गौरीगंगाका उपप्रमुख बमले कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा
चोरी मुद्दाका एक फरार प्रतिवादी पक्राउ

समाचार

सबै

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार

कैलाली भन्सारद्वारा दुई महिनामा एक अर्ब बढी राजस्व संकलन

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार

कैलाली भन्सारद्वारा दुई महिनामा एक अर्ब बढी राजस्व संकलन

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ४.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.