• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ४. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ७. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ८. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • ९. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • १०. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

जिल्ला अस्पताल बझाङका निमित्त मेसु डा. जोशीको मनोमानी

  •   सोमबार, कार्तिक २७, २०८० मा प्रकाशित

धनगढी– जिल्ला अस्पताल बझाङका निमित्त मेसु डा. नवराज जोशीले मनपरी गर्न थालेको आरोप लागेको छ । डा. जोशीले अल्ट्रासाउन्ड तालिमका लागि स्थायी कर्मचारी पठाउन छोडेर करारका कर्मचारी पठाएको आरोप लागेको हो ।

भेरी अस्पताल नेपालगन्ज, बाँकेमा मंसिर १ गते देखी २१ सम्म ग्रामीण अल्ट्रासाउन्ड तालिमका लागि अस्पतालमा कार्यरत एसबिए तालिम प्राप्त नर्सिङ स्वास्थ्यकर्मीबाट एक जनालाई सहभागिताको लागि पठाइदिन अस्पताललाई माग गरिएको थियो ।

No description available.

अस्पतालका निमित्त मेसु डा. जोशीले २० वर्ष देखि कार्यरत स्थायी कर्मचारी शान्ति अवस्थीलाई तालिममा नपठाई करारमा कार्यरत अनमी सत्यकुमारी खड्कालाई पठाएपछि अस्पतालमा कार्यरत कर्मचारी रुष्ट भएका छन् । ‘ डा. जोशीले मनपरी गर्न थालेका छन,अस्पतालमा काम गर्न थालेको २० वर्ष हुन थाल्यो शान्ति अवस्थीले गुनासो गर्दै भनिन् ‘अल्ट्रासाउन्ड तालिम आए मलाई छनोट गर्नु होला भनेर मैले पहिला देखि नै भन्दै आएकी थिए’ ।

No description available.

उनले भनिन् ‘डा. जोशीले हुन्छ भन्नु भएको थियो ,नाम पनि मेरै सिफारिस भएको थियो । तर, एक्कासि अर्कोलाई छनोट गरी पठाउन लाग्दा आफूलाई नराम्रो लागेको छ । स्वास्थ्य तालिम केन्द्र धनगढी कैलालीले जिल्ला अस्पताल बझाङलाई सहभागी पठाइदिने बारे पठाएको पत्रमा स्थायी कर्मचारीलाई प्राथमिकता दिन हुन भनी उल्लेख गरेको शान्ति अवस्थीले बताइन् ।

No description available.

तर, डा. जोशीले अस्पतालमा काम गरिरहेको योग्य र सम्बन्धित क्षेत्रमा काम गरिरहेको कर्मचारीलाई तालिममा पठाएको बताए । उनले भने ‘स्थायी कर्मचारी ढुङ्गो भएपनि पठाउनु पर्छ भन्ने छैन् होला,काम गर्ने मान्छे पठाएको हो,स्थायी कर्मचारीलाई प्राथमिकता भनेको छ,स्थायी मात्र हुनुपर्ने भनेको छैन् ।

उनले भने ‘स्थायी कर्मचारी सबै विदामा छन् अब मैले कसलाई खोजेर दिनु,दसैँ भन्दा अगाडि बिदामा गएका तिहारको बिचमा पनि आउँदैनन्,लामो बिदा लिएर गएका छन्,अवसर उनीहरूले नै पाउनु पर्ने भन्ने गलत स्टिम छ’ । ‘मौका पाउनु पर्ने काम नगर्नु पर्ने मानसिकता भएका कसैले गुनासो ग¥यो होला’ उनले भने ‘योग्य काम गर्ने मान्छे पठाएको छु, तालिम पठाइएको कर्मचारीलाई तालिम लिएपश्चात् दुई वर्ष यही अस्पतालमा काम गर्ने सम्झौता गरेर पठाएको छु ।

त्यस्तै निमित्त मेसु डा.जोशीलाई काज फिर्ता भएको एक महिना हुँदा पनि कार्यालय नछोडेको आरोप पनि लागेको छ । काज फिर्ता भएको एक महिना भइसकेको छ,उहाँले कार्यालय छोड्नु भएको छैन् श्रोतले भन्यो । जिल्ला अस्पताल बझाङमा निमित्त मेसुको रूपमा कार्यरत डा. जोशीको काज फिर्ता भएको एक महिना भन्दा बढी भएको श्रोतको दाबी छ ।

No description available.

नियमानुसार अहिलेसम्म गइसक्नु पर्ने हो तर खै किन हो काज फिर्ता भएको एक महिना हुँदा पनि जानु भएको छैन श्रोतले भन्यो । डा. जोशीले भने आफ्नो काज फिर्ता भएको स्वीकार गर्दै छिट्टै जान लागेको बताए । उनले भने ‘राम्रोसँग जिम्मेवारी ह्याण्ड ओभर गरेर जाने विचार हो,काज फिर्ता भइसकेको छ,बस्ने कुरा आउँदैन, छिट्टै ह्याण्ड ओभर गरेर जान्छु ।

No description available.

No description available.

  • जोशीको मनपरी
सोमबार, कार्तिक २७, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
गौरीगंगाका उपप्रमुख बमले कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा
चोरी मुद्दाका एक फरार प्रतिवादी पक्राउ
कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा
कस्तो रहला आजको मौसम ?
कैलालीमा जेई खोप अभियान: ९३ हजार ८४० जनाले लगाए खाेप

समाचार

सबै

गौरीगंगाका उपप्रमुख बमले कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

चोरी मुद्दाका एक फरार प्रतिवादी पक्राउ

कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

गौरीगंगाका उपप्रमुख बमले कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

चोरी मुद्दाका एक फरार प्रतिवादी पक्राउ

कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ४.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.