धनगढी- मोहना–अत्तरिया ६ लेन सडक खण्डमा तारजाली तोडेको गाडी प्रहरी नियन्त्रणमा रहेको छ। धनगढी उपमहानगरपालिका मोहना–अत्तरिया छ लेन सडक खण्डको राजपुर चोक नजिक सडकको मिडियममा लगाएको तारजाली प्रदेश–३–०१०२४ च ४६३९ नम्बरको गाडीले आज (मंगलबार) तोडेको हो। यस सम्बन्धमा छानबिन भइरहेको प्रहरीले जनाएको छ।
मोहना–अत्तरिया ६ लेनमा तारजाली तोडेको गाडी प्रहरी नियन्त्रणमा
मोहना–अत्तरिया ६ लेनमा तारजाली तोडेको गाडी प्रहरी नियन्त्रणमा
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













