• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ४. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ७. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ८. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • ९. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • १०. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

कृषि प्राविधिक पढेका विष्णुको फूलखेती

  •   मङ्गलबार, कार्तिक २८, २०८० मा प्रकाशित

कञ्चनपुर- कृष्णपुर नगरपालिका-६ का विष्णु विकले कृषिमा आईएस्सी एजीसम्म बढेका छन् । कृषि प्राविधिक पढेका अधिकांशको आकर्षण लोकसेवा पास गरेर सरकारी जागिर खाने नै हुन्छ ।

जागिरको खोजीमा नहिँडेर विकले फूलखेतीमै भविष्यको सपना बुन्न थालेका छन् । एक बिघा जग्गामा फूलखेती गरेर उनले गतिलो आम्दानी हात पार्न थालेका छन् । तिहारको आजसम्म विकले रु ३० हजार बढीको सयपत्री फूल बेचिसकेका छन् । भाइटीकासम्म रु दुई लाखको फूल बेचिसक्ने उनको लक्ष्य छ ।

त्यसका लागि फूलको माग आइसकेको उनी बताउँछन् । दुई वर्षअघिदेखि विकले फूलखेतीलाई व्यावसायिक रुपमा अपनाउँदै आएका छन् । नगरपालिकाबाट रु ५० हजार अनुदान रकम लिएर विकले फूलखेती सुरु गरेका हुन् । पहिलो वर्ष दुई कठ्ठा जग्गामा फूलखेती गरी तिहारका बेला रु २५ हजार आम्दानी भएको उनी बताउँछन् ।

‘यसवर्ष फूलखेतीको क्षेत्र विस्तार गरी एक बिघा पु¥याएका छौँ, विकले भने, ‘फूलको उत्पादन सोचे अनुसार राम्रै भएको छ, रु चार लाख आम्दानी हुने अनुमान छ ।’ प्रति किलो फूल रु पाँच सयमा बिक्री भइरहेको उनले जानकारी दिए ।

मल्चिङ प्रविधिमा फूलखेती गरेका विकले तिहारका बेला मात्रै नभएर वर्षभरिनै फूल बेच्नका लागि कैलालीको धनगढीमा पसल राख्ने तयारी गरेका छन् । ‘तिहारका बेला बारीबाटै र कृष्णपुरको गुलरिया बजारमा सयपत्री र मखमली फूल बेचिरहेका छौ’, उनले भने, ‘तिहारपछि धनगढीमा पसल राखेर बेच्न सुरु गर्छौँ ।’ तिहारमा घर सजावट र फूलको मालाको मात्रै माग रहेको विकले बताए ।

विकले बारीमा फूलखेती गरी उत्पादन गर्ने र बजारमा पसल राखेर फूलका सजावटदेखि बरमाला, जरिमाला, रजनिगन्धाको माला, बुकी, कार डेकोरेसन, मण्डप डेकोरेसन, कार्यक्रमस्थलको सजावट लगायतका कार्यलाई व्यावसायिक रुपमा गर्ने उनी बताउँछन् । ‘मौसमी रुपमा मात्रै यहाँ फूल उत्पादन हुने गरेको छ”, विकले भने, ‘बाह्रैमास ग्राहकलाई फूल उपलब्ध गराउने योजना छ ।’

लोकसेवाको तयारी गर्न काठमाडौँ जानुभएका विकले त्यहाँ फूल बेच्न खोलिएका पसल देखेर त्यसबाट प्रभावित भएर फूलखेती थालेको बताए । ‘फूलखेती गरेर आत्मनिर्भर हुन सकिँदो रहेछ’, उनले भने, ‘केही महिना फूल पसलमा काम गर्ने अवसर पाएँ, त्यसबाट धेरै कुरा सिके, घर फर्केपछि फूल खेतीलाई व्यावसायिक रुपमा अगाडि बढाउने सोच पलायो ।’

कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझा फूलखेती गर्ने नगरपालिका क्षेत्रका तीन किसानलाई अनुदान रकम उपलब्ध गराइएको बताउछन् । ‘आगामी आर्थिक वर्षमा फुलखेती गर्ने किसानलाई थप अनुदान दिन्छौं’, उनले भने ।

  • विष्णुको फूलखेती
मङ्गलबार, कार्तिक २८, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
गौरीगंगाका उपप्रमुख बमले कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा
चोरी मुद्दाका एक फरार प्रतिवादी पक्राउ
कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा
कस्तो रहला आजको मौसम ?
कैलालीमा जेई खोप अभियान: ९३ हजार ८४० जनाले लगाए खाेप

समाचार

सबै

गौरीगंगाका उपप्रमुख बमले कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

चोरी मुद्दाका एक फरार प्रतिवादी पक्राउ

कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

गौरीगंगाका उपप्रमुख बमले कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

चोरी मुद्दाका एक फरार प्रतिवादी पक्राउ

कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ४.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.