• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ४. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ७. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ८. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ९. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

पिथौरागढमा भारतीय महिला हत्या आरोपमा नेपाली युवक पक्राउ

  •   मङ्गलबार, मङि्सर १२, २०८० मा प्रकाशित

कञ्चनपुर- भारतको उत्तराखण्डस्थित पिथौरागढमा एक वृद्धा महिलाको हत्या आरोपमा नेपाली युवक पक्राउ परेका छन्। सुवाकोटको वड्डाकी ६५ वर्षीया माधवी चिलकोटीको हत्या आरोपमा मजदुरी गर्न भारत गएका मुगुका २६ वर्षीय युवक रिपेन्द्र नाथ पक्राउ परेका हुन।

भारतीय सञ्चार माध्यमका अनुसार कोठाबाट निकालेको रिसमा नाथले भारतीय महिलाको हत्या गरेको स्वीकार गरेका छन्। माधवी आइतबार बिहान आफ्नै कोठामा मृत भेटिएकी थिइन्। उनका एक छोरा इङ्गल्याण्डमा छन्। माधवीको घर गाजियाबादमा पनि छ। सुवाकोटको घर उनले भाडामा दिएकी थिइन्।

उनी दिल्ली र सुवाकोट आउजाउ गरिरहन्थिन्। सुवाकोटको घरमा मजदुरीका लागि भारत आएका तीन जना नेपाली कोठा भाडामा बसेका थिए। मृतक माधवी दिल्लीबाट केहीदिन पहिले सुवाकोट फर्किएकी थिइन्। नेपाली युवक नाथलाई रक्सी पिउने र कोठामा फोहोर गर्ने हुनाले माधवीले कोठा छाड्न भनेकी थिइन्।

त्यतिबेला नाथ अर्को ठाउँमा बस्न थालेका थिए। अन्य दुई नेपाली मजदुर भने माधवीको घरमै बस्थे। उनीहरुले शनिबार मात्रै कोठा सारेका थिए। प्रहरीका अनुसार राति साथीको सामान बोक्न रिपेन्द्र पनि आएका थिए। त्यसै क्रममा घरबेटी माधवीको कोठाको ढोका फोडेरभित्र घुसे, उनी। उनले माधवीको टाउको कोठाको वालमा बजारे।

त्यसपछि सिरानीले मुख थुनेर माधवीको हत्या भएको प्रहरीको भनाइ छ। घटनापछि कोठामा भएको नगद लिएर रिपेन्द्र फरार भएका थिए।झुलाघाट नाका हुँदै नेपाल प्रवेश गर्न खोज्दा उनलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको हो।

उनको साथबाट प्रहरी १३ हजार भारतीय रुपैयाँ, सुनको औँठी र महिलाको पर्ससमेत बरामद गरेको छ। घटनापछि अनुसन्धानमा जुटेको भारतीय प्रहरीले सीसीटीभी फुटेजमा रिपेन्द्र नाथ देखिएपछि उनको खोजी गरेको थियो।

‘महिलाको हत्या गरी फरार नेपाली युवक पक्राउ परेका छन्। उनी नेपाल भाग्ने योजनामा थिए,’ पिथौरागढका सीओ नरेन्द्र पन्तको भनाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले लेखेको छ, ‘अभियुक्तले महिलाको हत्या गरेको स्वीकार गरेका छन्। उनको साथबाट धेरै सामान पनि बरामद भएको छ।’ मृतक माधवीका भतिजा विशालले रिपेन्द्र नाथविरुद्ध प्रहरीमा जाहेरी दिएका छन्।

  • महिला हत्या
मङ्गलबार, मङि्सर १२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?
नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार
कैलाली भन्सारद्वारा दुई महिनामा एक अर्ब बढी राजस्व संकलन
गौरीगंगाका उपप्रमुख बमले कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा
चोरी मुद्दाका एक फरार प्रतिवादी पक्राउ

समाचार

सबै

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार

कैलाली भन्सारद्वारा दुई महिनामा एक अर्ब बढी राजस्व संकलन

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार

कैलाली भन्सारद्वारा दुई महिनामा एक अर्ब बढी राजस्व संकलन

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ४.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.