धनगढी- कैलालीको धनगढीमा हुने सुदूरपश्चिम महोत्सवको तयारी तीव्र पारिएको छ । यही मंसिर २२ गतेदेखि पुस २ गतेसम्म हुने महोत्सवको तयारी तीव्र पारिएको हो । हाल सम्म ४० प्रतिशत तयारी पुरा भएको आयोजकले जनाएको छ । महोत्सवको १७ औँ संस्करण हुन लागेको हो ।