• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ४. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ७. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ८. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ९. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

‘विपिनको बाटो हेर्दाहेर्दै थाकिसक्यौं’

  •   शनिबार, मङि्सर १६, २०८० मा प्रकाशित

कञ्चनपुर- मंसिर ७ मा इजरायल र प्यालेस्टिनी विद्रोही समूह हमासले अस्थायी युद्धविराम गर्दा भीमदत्त नगरपालिका–३ का महानन्द जोशी खुसी थिए । हमास समूहको नियन्त्रणमा रहेका छोरा विपिन जोशी रिहा हुनेमा उनी निकै आशावादी थिए ।

युद्धविराम भएकै दिनदेखि हमासले बन्धक बनाएकाहरूलाई छोड्न सुरु गरेपछि उनको आशा झन् बढ्दै गयो । बन्धक बनाइएका विपिन पनि मुक्त हुन्छन् र पारिवारिक मिलन होला भनेर बाटो हेर्दै बसेका थिए ।

छोरा रिहा नहुँदै अस्थायी युद्धविराम भंग भएपछि भने महानन्द पुनः चिन्तामा डुबेका छन् । शुक्रबारदेखि हमास र इजरायलबीच पुनः युद्ध सुरु भएको छ । ‘विपिन पनि मुक्त हुन्छन् भन्ने आशा थियो, अब के पो हुने हो,’ हतास बनेका महानन्दले भने, ‘हामी बाटो हेर्दाहेर्दा थाकिसक्यौं, अब के गर्ने होला रु सरकारले पनि छुटाउने गरी पहल गर्न सकेन ।’

युद्धविरामकै अवधिमा जोशी परिवारले परराष्ट्रमन्त्री एनपी साउदलाई समेत भेटेका थिए । यसैसाता गृहजिल्ला आएका मन्त्री साउदसँगको भेटमा महानन्दले विपिनलाई सकुशल छिटोभन्दा छिटो ल्याइदिन आग्रह गरेका थिए ।

‘हामी पहल गरिरहेका छौं, इजरायलका विदेशमन्त्रीसँग पनि कुरा भइरहेको छ भन्नुहुन्थ्यो,’ उनले भने, ‘आक्रमणको घटना भएकै दिनदेखि यही कुरा सुन्दै आएका छौं ।’ उनले पहल मात्रै नभई छोरालाई सम्पर्कमा ल्याइदिन आग्रह गरेका छन् ।

चारदिने युद्धविराम थपिँदै गएपछि छोरा छुट्ने आशा गरेका उनी यतिबेला फेरि निराश भएका हुन् । विभिन्न देशले कूटनीतिक पहलबाट आफ्ना नागरिक छुटाएको भन्दै उनले नेपालले पनि त्यही अनुसारको पहल गर्न नसकेको गुनासो गरे । गत असोज २० मा विपिनलाई हमासले नियन्त्रणमा लिई बन्धक बनाएको थियो । लामो समयसम्म उनको बारेमा कुनै जानकारी नआउँदा परिवार निकै चिन्तित छ ।

पछिल्लो समय इजरायल सरकारले नै विपिन हमासको नियन्त्रणमा रहेको सार्वजनिक गरेपछि जोशी परिवारले केही राहत महसुस गरेका हुन् । ‘छोरा कुन अवस्थामा छ, सकुशल छ कि चोटपटक लागेको छ कि, यस्तै कुराले सताइरहन्छ,’ महानन्दले भने । बझाङमा शिक्षण पेसामा संलग्न महानन्द छोराकै चिन्ताले विद्यालय जान सकेका छैनन् । कञ्चनपुरमै शिक्षण पेसामा रहेकी उनकी श्रीमती पद्मा भने जेनतेन विद्यालय गइरहेकी छन् ।

इजरायल र हमास समूहबीच भएको एक साताको युद्धविरामका बेला एक सयभन्दा बढी बन्धक छुटिसकेका छन् । अझै त्यति नै संख्यामा बन्धकहरू हमासको नियन्त्रणमा छन् । सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका ४९ जना विद्यार्थी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत साउन अन्तिम साता इजरायल गएका थिए । कृषि फार्ममा काम गरिरहेका बेला हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए भने विपिनलाई त्यहींबाट हमासले नियन्त्रणमा लिई बन्धक बनाएको हो । कान्तिपुरबाट

 

  • विपिनको बाटो
शनिबार, मङि्सर १६, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?
नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार
कैलाली भन्सारद्वारा दुई महिनामा एक अर्ब बढी राजस्व संकलन
गौरीगंगाका उपप्रमुख बमले कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा
चोरी मुद्दाका एक फरार प्रतिवादी पक्राउ

समाचार

सबै

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार

कैलाली भन्सारद्वारा दुई महिनामा एक अर्ब बढी राजस्व संकलन

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार

कैलाली भन्सारद्वारा दुई महिनामा एक अर्ब बढी राजस्व संकलन

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ४.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.