• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ४. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ७. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ८. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ९. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्थापितको समस्या समाधानका लागि गठित आयोगले काम सुरु गर्ने

  •   शनिबार, मङि्सर १६, २०८० मा प्रकाशित

काठमाडौं- कञ्चनपुरको तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्थापितहरुको समस्या समाधानका लागि गठित उच्चस्तरीय आयोगले आगामी महिनाबाट काम सुरु गर्ने भएको छ। पूर्व न्यायाधीश राजेन्द्र सुवेदीको अध्यक्षतामा गठित अधिकार सम्पन्न उच्चस्तरीय आयोगले मझगाउँमा कार्यालय स्थापना गरेर पुसबाट काम सुरु गर्ने भएको हो।

परराष्ट्रमन्त्री एनपी साउदको सचिवालयले मंसिर महिनाभित्र आयोगले पूर्वतयारीहरु गरेर पुसबाट कार्यालय नै स्थापना गरेर काम सुरुवात गर्ने तयारी भइरहेको जनाएको छ। आरक्ष विस्थापितहरुको समस्या समाधानका लागि गत भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीशको अध्यक्षतामा अधिकारसम्पन्न न्यायिक आयोग गठन गर्ने निर्णय गरेको थियो।

मन्त्रिपरिषद्ले आयोग गठन गर्ने निर्णय गरे पनि पूर्वन्यायाधीश चयन भने गरेको थिएन। पछिल्लो समय सरकारले उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासबाट अवकाश प्राप्त पूर्वन्यायाधीश सुवेदीलाई आयोगको जिम्मा दिएको छ। कार्यकाल नौ महिना तोकिए पनि आयोगको समयावधी आवश्यकता अनुसार थप गर्न सकिने बताइएको छ।परराष्ट्रमन्त्री साउदले वर्तमान सरकार परिवर्तन हुनुअगावै आरक्षपीडितका समस्या स्थायी प्रकृतिले समाधान गर्न खोजेका छन्।

‘अहिलेकै सरकारको पालामा आरक्षपीडितको समस्या समाधान गरिसक्ने गरी परराष्ट्रमन्त्रीज्यू लागिरहनुभएको छ,’ परराष्ट्रमन्त्री साउदको सचिवालय भन्छ, ‘यो मुद्दा मन्त्रीज्यूको प्राथमिकतामा रहेको विषय हो।’साउदको निर्वाचन क्षेत्र कञ्चनपुर–२ मा आरक्षपीडितको समस्या छ। उनले गत निर्वाचनमा आफू निर्वाचित भए आरक्षपीडितको समस्या समाधान गर्ने जनतासँग वाचासमेत गरेका थिए।

पूर्वन्यायाधीश सुवेदी नेतृत्वको आयोगमा प्रमुख जिल्ला अधिकारी, जिल्ला वन कार्यालयका प्रमुख, भूमिसुधार प्रमुख, नापी कार्यालय प्रमुख सदस्य र शुक्लाफाँटा राष्ट्रिय निकुन्जका वार्डेन सदस्य सचिव रहेका छन्। सरकारले उच्चस्तरीय आयोगलाई अघिल्ला आयोगहरुबाट पहिचान भएका आरक्षपीडितहरुको समस्या समाधान गर्ने, छुट भएर आएका पीडितहरुको निवेदनमाथि छानबिन गर्ने, आरक्षपीडित नरहेको दाबीसहित आए छानबिन गर्ने अधिकार दिएको छ।

यस्तै आरक्षपीडितलाई जग्गा कति, कहाँ र कसरी दिने भन्नेबारे निर्धारण गर्नुका साथै पैसा चाहियो भन्ने पीडितलाई कति रकम दिने भन्ने बारेसमेत मापदण्ड तय गर्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ। आरक्ष विस्तारका नाममा २०५८ साल संकटकालका बेला सरकारले सयौं परिवार विस्थापित गरेको थियो। अहिलेसम्म ३२ आयोग बने पनि उनीहरुको समस्या समाधान हुन सकेको छैन।

  • वन्यजन्तु आरक्ष
शनिबार, मङि्सर १६, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?
नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार
कैलाली भन्सारद्वारा दुई महिनामा एक अर्ब बढी राजस्व संकलन
गौरीगंगाका उपप्रमुख बमले कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा
चोरी मुद्दाका एक फरार प्रतिवादी पक्राउ

समाचार

सबै

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार

कैलाली भन्सारद्वारा दुई महिनामा एक अर्ब बढी राजस्व संकलन

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार

कैलाली भन्सारद्वारा दुई महिनामा एक अर्ब बढी राजस्व संकलन

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ४.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.