• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

मन्त्री साउदद्वारा आसरा सुधार केन्द्रको निरीक्षण

  •   शनिबार, मङि्सर १६, २०८० मा प्रकाशित

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपट साउँदले धनगढी उपमहानगरपालिका वडा नं. १४ फूलबारीस्थित आसरा सुधार गृहको निरीक्षण गरेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) भरतबहादुर बोहरा र मन्त्री साउँदले संयुक्त रूपमा सुधार गृहको निरीक्षण गरेका हुन् ।

सुधार गृह निरीक्षणको क्रममा मन्त्री झपट साउँदले प्रहरीले प्रशंसनीय कार्य गरेको बताए । उनले अहिले समाजमा लागु औषध सेवनकर्ता हरूबाट समस्या श्रृजना भएको भन्दै सुविधा सम्पन्न सुधार गृहले टेवा पुराउने बताए । साउँदले भने–यो काम राज्यको पनि हो, यसमा प्रदेश सरकारले तत्काल कस्तो सहयोग गर्न सक्छ, गर्छ, ।

लागूपदार्थ सेवन बाट दुर्व्यसनमा फसेका व्यक्तिहरूको सुधारको लागि डिआईजी बोहराको सक्तियतामा उक्त सुधार गृहको निर्माण गरिएको हो । समाजमा लागूपदार्थ सेवन कर्ताहरुकै कारण विभिन्न आपराधिक गतिविधि हुने गरेकोले त्यसको निराकरण गर्न सुधार गृह सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) बोहराले बताए ।

संघिय सरकारले वृद्धाश्रमको लागि भन्दै भवन निर्माण गरेर अलपत्र पारेपछि धनगढी उपमहानगरपालिकाको स्वामित्वमा रहेको निर्माणाधीन संरचनाको उपयोग गर्दै नेपाल प्रहरी श्रीमती संघ सुदूरपश्चिमको व्यवस्थापनमा सो सुधार गृह सञ्चालनमा ल्याउन लागिएको हो ।
प्रहरी श्रीमती संघ सुदूरपश्चिमले धनगढी उपमहानगर पालिका सँग २० वर्षको लागि भौतिक संरचना उपयोग गर्ने सम्झौता गरिसकेको छ ।

विभिन्न दुर्व्यसन बाट कुलतमा फसेका करिब दुई सय जना राख्न सकिने क्षमता उक्त सुधार गृह सँग रहेको र त्यही हिसाबले तयारी अघि बढाइएको डिआईजी बोहराले जानकारी दिए । पहिलो चरणमा ५० जना व्यक्तिहरूलाई राख्न लागिएको छ । उक्त सुधार गृहमा चौमासिक ६६ हजारका दरले शुल्क लाग्ने बताइएको छ ।

मासिक १४ हजार पाँच सयका दरले प्रतिव्यक्ति शुल्क लगिने छ । सो सुधार गृहमा विभिन्न खालका योगा, तालिम, मनोरञ्जन, आवश्यक औषधी, विषय विज्ञ मनोमरामर्श, विशेषज्ञ मानसिक डाक्टर लगायतको सुविधाहरू उपलब्ध गराइने छ । प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) बोहराले सुदूरपश्चिमको कमाण्ड सम्हाले देखी नै यो प्रक्रियाका लागि संघिय सरकार र स्थानीय पालिका सँग समन्वय गरेका थिए ।

  • आसरा सुधार
शनिबार, मङि्सर १६, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.