• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ४. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ७. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ८. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ९. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

पर्यटक आकर्षित गर्न डुबरी तालमा मिनी पार्क बन्दै

  •   शनिबार, मङि्सर १६, २०८० मा प्रकाशित

धनगढी- पर्यटक आकर्षित गर्नका लागि डुबरी तालमा मिनी पार्क बनाउन थालिएको छ। कैलालीको कैलारी गाउँपालिका–८ मा रहेको यो ताललाई ग्रामीण क्षेत्रमा पर्यटकीय गन्तव्य बनाउने उद्देश्यका साथ सङ्घीय सरकार र स्थानीय सरकारको संयुक्त लगानीमा मिनी पार्क बनाउन थालिएको हो।

एक करोड ७८ लाख ९८ हजार रुपियाँ लागतमा संरचना निर्माण भइरहेका छन्। तालमा संरचना निर्माणका लागि कैलारी गाउँपालिकाको कार्यालय र निर्माण कम्पनी महादेव खिम्टी अञ्जना खड्का जेभीबिच २०७८ वैशाख ९ गते सम्झौता भएको थियो। २०८० फागुन मसान्तसम्म ठेक्का अवधि रहेको छ।

तालको करिब आधा भागमा मिनी पार्क निर्माणको कार्य भइरहेको कैलारी गाउँपालिकाका इञ्जिनियर भरत चन्दले बताए । उनका अनुसार मिनी पार्क निर्माणको लगभग ९० प्रतिशत काम पूरा भइसकेको छ।

पूर्वी दिशामा प्रवेशद्वार, टिकट घर, दक्षिणी दिशामा शौचालय, सात हेक्टर क्षेत्रफलमा वरिपरि गरेर ९४० मिटर पर्खाल निर्माणको काम पूरा भएको छ। शौचालय भवनको फिनिसिङ गर्ने, सौन्दर्यका लागि बिरुवा रोप्ने र बिरुवाको सुरक्षा गर्न टि गार्ड बनाउने कार्य बाँकी रहेको इन्जिनियर चन्दले बताए ।

यसैगरी, ताल वरिपरि पदमार्ग निर्माण गरिनुका साथै छ वटा पिकनिक स्थल बनाइएको छ। मिनी पार्क बनेमा घुम्न आउने पर्यटकको सङ्ख्यामा बढोत्तरी हुने डुबरी सामुदायिक वनका अध्यक्षसमेत रहनु भएका डुढियावासी परशुराम चौधरीले बताए ।

मिनी पार्क निर्माणको कार्य उत्साहपूर्वक अगाडि बढेको उल्लेख गर्दै उनले भने,“झारपातमात्रै थियो। पर्यटन विकासका लागि मिनी पार्क बनाउन थालेपछि खुशी भएका छौं।”

छ बिघा क्षेत्रफलमा फैलिएको डुबरी ताल यसअघि सामुदायिक वन उपभोक्ता समूहको मातहतमा रहेको थियो। अचेल कैलारी गाउँपालिका कार्यालयको मातहतमा रहेको छ। गाउँपालिकाले एकद्वार प्रणालीमार्फत ठेक्का लगाउनका लागि सबै प्राकृतिक तालहरुलाई आफ्नो मातहतमा लिएको हो।

यसअघि, केही दशक पहिले ताल क्षेत्र अतिक्रमण गरेर त्यहाँ सुकुम्बासी बसेका थिए। उनीहरुलाई हटाएर ताललाई अतिक्रमण हुनबाट जोगाएको स्थानीय विक्रम चौधरीले बताए । “ताल जोगाउने क्रममा मुद्दा मामिलासमेत खेप्नु पर्यो”, उनले भने ।

  • मिनी पार्क
शनिबार, मङि्सर १६, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?
नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार
कैलाली भन्सारद्वारा दुई महिनामा एक अर्ब बढी राजस्व संकलन
गौरीगंगाका उपप्रमुख बमले कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा
चोरी मुद्दाका एक फरार प्रतिवादी पक्राउ

समाचार

सबै

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार

कैलाली भन्सारद्वारा दुई महिनामा एक अर्ब बढी राजस्व संकलन

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार

कैलाली भन्सारद्वारा दुई महिनामा एक अर्ब बढी राजस्व संकलन

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ४.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.