• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ३. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ४. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ५. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ६. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ७. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ८. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ९. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ५० हजार भन्दा बढीले लगाए खोप

खाद्यान्नको भाउ आकासिएपछि महँगीको मारमा मजदुर

  •   बुधबार, पुष ०४, २०८० मा प्रकाशित

बैतडी- आर्थिक मन्दीको समयमा मजदुरी समेत नपाइरहेका र काम गरेपनि ज्याला नपाइरहेका मजदुर वर्ग महँगीको मारमा परेका छन् ।अहिले बजारमा गरिब नागरिकले खाने मोटो चामलको मूल्य प्रतिकेजी ६० रुपियाँ पुगिसकेको छ । अघिल्लो महिना मात्रै प्रतिकेजी ४२ रुपियाँमा पाइएको मोटो चामलको भाउ एकै पटक चुचुरोमा पुगेको हो । भाउ अझै बढ्न सक्ने भएकाले केही व्यापारीले मोटो चामलमा कृत्रिम अभाव समेत सृजना गरेका छन् । उनीहरू भाउ बढेपछि मात्रै बेच्ने योजनाका साथ चामल गोदाममै लुकाइरहेका छन् ।

अहिले अन्य चामलको दाँजोमा मोटो चामलको मूल्य एक्कासी बढेको डिलाशैनी गाउँपालिका–०६ गोकुलेश्वरका व्यापारी सुरेश श्रेष्ठले बताए । ‘धानिमानी वर्गले खाने मसिनो चामलको मूल्य वृद्धिको तुलनामा गरिबले खाने मोटो चामलको मूल्यवृद्धि अत्यधिक छ । १ महिना अघिको तुलनामा अहिले १५ रुपियाँले मूल्यवृद्धि हुनु निकै दुःखद पक्ष हो ।’ उनले भने।

कैलालीको धनगढीबाट आउने चामलको मूल्यमा बैतडीका व्यापारीले प्रतिकेजी ८० पैसा मात्रै नाफा राखेर बेच्ने गरेको व्यवसायी झुपा श्रेष्ठको भनाई छ । आर्थिक सङ्कटको समयमा केही व्यापारीले कालो बजारी गर्ने नियतले कृत्रिम अभाव सृजना गर्नु दुःखद पक्ष भएको उनको भनाई छ । यसरी चामलको भाउ एक्कासी आकासिएपछि सर्वसाधारण नागरिक महँगीको मारमा पर्न थालेको पाटन नगरपालिका –०६ का हरिश भुलले बताए । ‘दिनभरी मजदुरी गरेर साँझपख २ केजी चामल बोकेर घर पुग्ने मजदुरको छाक महँगीले खोस्दै गएको छ ।

रोजगार केहिपनि छैन, कसैले घर निर्माण गरेमा वा कुनै पनि काम खुलेमा त्यसैमा कष्टकर काम गरेर भएपनि छाक टार्ने मजदुरले कामै पाएका छैनौँ, कतै काम गरेपनि उधारोमा काम गर्नुपर्ने बाध्यता छ ।’उनले भने ।

देशमा आएको आर्थिक सङ्कटको प्रत्यक्ष प्रभाव मजदुर वर्गमा पर्ने गरेको दशरथचन्द नगरपालिका –०८ का केशव राम टमाटाको भनाई छ । ‘कोरोना बेला मजदुर वर्ग, अन्य कारणले आर्थिक मन्दी हुँदा मजदुर वर्ग सबै सङ्कटमा हामीलाई नै समस्या पर्छ, बरु ठुलाबडाको काम चलेकै होला, मजदुरको पीडा कसले सुनिदिने रु’उनले भने।

आर्थिक उपार्जनको बाटो बन्द भएको समयमा गरिबका ढाड सेक्ने गरी भएको मूल्यवृद्धि रोकिनुपर्ने सामाजिक अभियन्ता रमेश कोलीको भनाई छ । ‘यस्तो बेला सरकारले सुपथ मूल्य पसल खोल्नुपर्ने, केही सहुलियत दिनुपर्ने हो, त्यो नुहदाँ मजदुरलाई झैँ समस्या भएको छ ।’ उनले भने। अहिले बैतडीका बजारमा प्याजको भाउ १ सय ५० देखी १ सय ८० रुपियाँ रहेको छ । व्यापारी पिच्छे नै सामानको मूल्य निर्धारण भएको पाइन्छ । मूल्य कायम गर्ने सरकारी निकाय नै नहुने गरेको सरकारी अधिकारीले बताए ।

बैतडी लगायत सुदूर पहाडमा चामल आउने प्रमुख सहर कैलालीमा किन एक्कासी खाद्यान्नको मूल्य वृद्धि भएको ? भन्ने प्रश्नमा कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेल भन्नुहुन्छ, ‘मूल्य निर्धारण गर्ने सरकारी निकाय होइन, व्यवसायीले बजारमा सामानको उपलब्धताको आधारमा मूल्य निर्धारण गर्छ, सोही अनुसार मूल्य निर्धारण भएको हो, खाद्यान्न र तरकारीको पनि मूल्य निर्धारण व्यवसायीकै हातमा छ ।’

मोटो चामलको भाउ आकासिने विषय भारतीय बजारमा निर्भर रहेको व्यापारी बताउँछन् । दशरथचन्द नगरपालिका–०२ देहिमाण्डौका व्यापारी धन बहादुर क्षेत्रीले भने, ‘भारतमा भइरहेको चुनाव अघि पार्टीका एजेन्डामै उताको मूल्यवृद्धि रोक्ने कुरा थियो, त्यसकारण भारतको चामल नेपाल आउन दिइएन, यताको उत्पादनले धान्न सकिदैँन् मोटो चामलको विषय पूर्ण रूपले भारतीय बजारमा निर्भर भएकाले भारतबाट चामल भित्रिँदा नै महँगोमा आउने गरेको छ ।’

  • मारमा मजदुर
बुधबार, पुष ०४, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?
नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार
कैलाली भन्सारद्वारा दुई महिनामा एक अर्ब बढी राजस्व संकलन
गौरीगंगाका उपप्रमुख बमले कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

समाचार

सबै

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ३.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ४.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ५.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • ६.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.