• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

बझाङका भूकम्प प्रभावित विद्यालयलाई अस्थायी सिकाइ केन्द्र 

  •   मङ्गलबार, माघ ०९, २०८० मा प्रकाशित

बझाङ- प्रगतिशिल युवा समाज र वल्डभिजन इन्टरनेशनल नेपालको साझेदारीमा जयपृथ्वी नगरपालिका भित्रका ९ वटा विद्यालयका लागि १४ वटा अस्थायी सिकाइ केन्द्र निर्माण गरिएका छन् । गत असोज १६ गते आएको भूकम्पले विद्यालय भवन भक्तिदा जयपृथ्वी नगरपालिकाभित्रका धेरै जसो विद्यालय पठनपाठन गर्न योग्य नभएपछि प्रगतिशिल युवा समाज र वल्डभिजन इन्टरनेशनल नेपालको साझेदारीमा ९ वटा विद्यालयका लागि अस्थाई सिकाइ निर्माण गरिएको हो ।

एक सिकाइ केन्द्रमा दुईवटा कोठासहित बसाइ व्यवस्थापन सामाग्री, शिक्षण सिकाई सामग्रीसँगै मनोसामाजिक परामर्श गरिने कार्यक्रम व्यवस्थापक यज्ञराज जोशीले बताए । उनका अनुसार विद्यार्थीको संख्या र विद्यालयको क्षति अनुसार अस्थाई सिकाइ केन्द्र निर्माण गरिसकेको र आईतबार देखि हस्तान्तण गरिने भएको छ ।

प्रगतिशिल युवा समाज र वल्डभिजन इन्टरनेशनल नेपालले साझेदारी गर्दै जयपृथ्वी नगरपालिका–१मा रहेको बेताल आधारभूत विद्यालयमा ५ कोठे सिकाइ केन्द्र सहित अस्थायी सौचालय, नारायण माध्यामिक विद्यालयमा २ कोठ सिकाइ केन्द्र , जनजागृति आधारभुत विद्यालय भण्डारमा २ कोठे सिकाइ केन्द्र निर्माण गरिएका छन् ।

त्यस्तै जयपृथ्वी नगरपालिका ४ मा रहेको बालविकास माध्यामिक विद्यालयमा४ कोठे सिकाइ केन्द्र ,सुनिपिपल माध्यामिक विद्यालयका जयपृथ्वी नगरपालिका – ७ सुवेडामा २ कोठे सिकाइ केन्द्रसहित सौचालय, मुड्तीनदेव आधारभूत विद्यालय जयपृथ्वी नगरपालिका –३ पुगरमा २ कोठे अस्थाई सिकाइ केन्द्र, बालमन्दिर आधारभुत जयपृथ्वी नगरपालिका १० चैनपुरमा ८ कोठे सिकाइ केन्द्रसहित सौचालय, नाननदेव आवि जनपा ११ डाँडागाउँमा १ कोठे सिकाइ केन्द्र र लुयाँटा आधारभुत विद्यालय जनपा –५ डिलबगरमा २ कोठे सिकाइ केन्द्र गरि ९ विद्यालयका १४ वटा अस्थाइ सिकाइ केन्द्र निर्माण सम्पन्न गरिएको प्रगतिशिल युवा समाजका कार्यकारी निर्देशक लवराज जोशीले बताए ।

आईतबार देखि निर्माण गरिएका सिकाई केन्द्र हस्तान्तरण सुरु गर्ने हस्तान्तरण पछि विद्यार्थीलाई पठनपाठन गर्न र भुकम्पबाट हुने जोखिम न्युनिकरण गर्न सहज हुनेछ । एक अस्थायी सिकाई केन्द्रमा २ कोठाको व्यवस्था गरिएको छ भने सिकाइ केन्द्र फलाम र काठबाट बनाइएको व्यवस्थापक जोशीले बताए । एक सिकाई केन्द्रको लागत करिब ३ लाख ६० हजार बराबर रहेको जोशीको भनाई छ । पश्चिम नेपाल भूकम्प प्रतिकार्य परियोजना अन्तर्गत हाल यी अस्थाई सिकाई केन्द्र निर्माण गरिएको उनले बताए ।

प्रगतिशिल युवा समाज र वल्डभिजन इन्टरनेशनल नेपालले पश्चिम नेपाल भुकम्प प्रतिकार्य परियोजना अन्तर्गत नै यसअघि १ सय ५८ भुकम्प प्रभावितलाई खाद्यान्न, दुई सय परिवारलाई गैरखाद्य सामाग्रीहरु त्रीपाल, ब्लाङ्केट र तीन सय परिवारलाई न्यानो कपडा बितरण गरिएको थियो । विद्यालयमा अस्थाई सिकाइ केन्द्र निर्माण गरिएसंगै बसाइँ व्यवस्थापन सामाग्री, शिक्षक शिकाई सामग्री प्रदान गरी मनोसामाजिक परामर्श गरिने कार्यकारी निर्देशक लवराज जोशीले बताए ।

  • अस्थायी सिकाइ केन्द्र
मङ्गलबार, माघ ०९, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.