• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ३. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ४. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ५. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ६. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ७. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ८. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • ९. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • १०. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

कञ्चनपुरको लिफ्ट सिँचाइ आयोजना अलपत्र

  •   शुक्रबार, माघ १२, २०८० मा प्रकाशित

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका-९ सिसैयामा आठ वर्षअघि निर्माण भएको लिफ्ट सिँचाइ आयोजना अलपत्र परेको छ । सिँचाइ आयोजना पूर्णरुपमा सम्पन्न नगरी अलपत्र छाडिएको हो । आयोजनाका लागि संरचना निर्माण गरिए पनि किसानको खेतमा भने पानी पुग्न सकेको छैन । वि.सं.२०७२ मा निर्माण प्रारम्भ गरिएको आयोजनाको काम वि.सं २०७३ मङ्सिरमा सम्पन्न भएको जनाइएको छ । सिँचाइ आयोजनाका लागि पाइपलाइन बिच्छ्याउने काम पूरा नगरीकनै निर्माण व्यवसायीले भुक्तानी लिएर गएपछि आयोजना सञ्चालनमा आउन नसकेको स्थानीय उपभोक्ताको भनाइ छ ।

नेपाल सरकार र एसियाली विकास बैङ्क ९एडिबी०को संयुक्त लगानीमा सामुदायिक सिँचाइ आयोजना ९सिआइपी० कञ्चनपुर अन्तर्गत ४४ लाख ६१ हजार नौ सय ७२ को लागतमा ठेक्का प्रक्रियामार्फत सिँचाइ आयोजना निर्माण गरिएको हो । जसमा लालपनिया लिफ्ट सिँचाइ उपआयोजना उपभोक्ता समितिमार्फत जनश्रमदानसहित पाँच लाख ६३ हजार आठ सय सातमा आयोजनाको यन्त्र राख्ने घर निर्माण गरिएको छ ।

आयोजनाका लागि जग्गा निः शुल्करुपमा उपलब्ध गराएका हुकुम चुनाराले केही क्षेत्रमा आयोजनाअन्तर्गत पाइपलाइन बिच्छयाइएको भए पनि मूल सडकमा पाइपलाइन बिच्छ्याउने काम नभएको बताए । भल्व राख्नका लागि अपूरा संरचना निर्माण गरिएको उनले उल्लेख गरे ।

“आयोजना निर्माण भएपछि खेतमा सिँचाइ गर्न पाइन्छ भनेर खुसी भएका थियौँ,” उनले भने, “आयोजनाका संरचना बनाउन जग्गा निःशुल्क दियौँ तर पानी खेतमा कहिल्यै पुगेन, अरूको पम्पसेटबाट तीन हजार खर्च गरेर गहुँबालीमा सिँचाइ गर्नुपरेको छ ।”

आयोजना निर्माणस्थल सुरक्षित गर्न भरपर्दो तटबन्धको काम नगरिँदा जग्गा कटान भइरहेको उनले बताए । आयोजना सञ्चालन नै नभएपछि चुनाराले आयोजनाको विद्युतीय मोटरलगायतका सामान जडान गरिएको घरभित्र पराल थन्क्याएका छन् । सिँचाइ उपआयोजना उपभोक्ता समितिका अध्यक्ष करन ऐरले उपभोक्ता समितिमार्फत मेसिन राख्ने घर निर्माण गर्ने जिम्मा दिएअनुसार निर्माण गरिएको बताए ।

“अन्य संरचना निर्माण तत्कालीन जिल्ला प्राविधिक कार्यालयले ठेक्का प्रक्रियामार्फत गरेको हो,” उनले भने, “ठेक्का सम्पन्न भएको पनि जानकारी नै पाएनौँ, निर्माण व्यवसायीले उक्त कार्यालयबाट कहिले पूरै भुक्तानी लिए त्यो पनि जानकारी पाएनौँ ।” तत्कालीन जिल्ला विकास समितिअन्तर्गत रहेको जिल्ला प्राविधिक कार्यालय अन्यत्र गाभिएपछि सिँचाइ आयोजनाको काम कुन निकायले गर्ने भन्ने अन्यौलता भएको उहाँको भनाइ छ ।

“पाइपलाइन बिच्छ्याउने काममा ढिलो भयो,” उपभोक्ता समितिका सचिव तेजबहादुर सुनारले भने, “खोलामा पानी तान्न निर्माण व्यवसायीले बनाएको संरचनाभन्दा तल खोलाको सतह गएपछि पानी किसानको खेतसम्म पुग्न सकेन ।”

मूल सडकमा पाइप बिच्छ्याउने र जोड्ने कामसमेत पूरा हुन नसकेको उनको भनाइ छ । आयोजनाको वेबसाइटमा राखिएको निर्माण कार्यको आर्थिक प्रगति १२७ दशमलव ८४ र भौतिक प्रगति सय प्रतिशत देखाइएको छ ।

दुई सय हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले आयोजना निर्माण थालिएको थियो । आयोजनाअन्तर्गत पाँच केभिएको ट्रान्सफर्मर राख्ने कार्य, विद्युत्को थ्रिफेस लाइन राख्ने, विद्युतीय मोटर जडानको कार्यसँगै यन्त्र राख्ने घर निर्माण गरिएको छ ।

उपभोक्ता समितिका पदाधिकारीका अनुसार ठेक्का प्रक्रियामार्फत झन्डै एक हजार पाँच सय मिटर क्षेत्रमा पाइपलाइन बिच्छ्याउने काम पनि गरिएको छ । स्थानीय उपभोक्ताले आयोजना सञ्चालनमा ल्याउनका लागि नगरपालिकालाई अनुरोध गरेका छन् । रासस

  • लिफ्ट सिँचाइ
शुक्रबार, माघ १२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप
धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप
असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

समाचार

सबै

धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ३.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ४.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • ५.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

  • ६.
    मनोकामना पूरा हुने विश्वास : १०८ फिटे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.