• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

सुदूरपश्चिममा मुख्यमन्त्रीसहित तीन मन्त्रीसँग समितिको सवाल-जवाफ

  •   शनिबार, माघ १३, २०८० मा प्रकाशित

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले जनशक्तिका लागि संघीय सरकारमा भर पर्नु परेका कारण प्रदेश स्वास्थ्य सेवामा अपेक्षाकृत सुधार हुन नसकेको बताएका छन् । शुक्रबार प्रदेश सभाको सामाजिक विकास समितिमा सदस्यहरूले राखेका प्रश्नहरूको जवाफ दिने क्रममा मुख्यमन्त्री शाहले प्रदेशका अस्पतालहरूमा संघीय सरकारबाट काजमा खटिएका जनशक्ति रहेकोले सेवा प्रभावकारी हुन नसकेको बताएका हुन् । उनले संघीय सरकारले सेती र महाकाली अस्पतालमा कार्यरत चिकित्सकहरूलाई काज फिर्ता गर्दा सेवा प्रवाहमा समस्या भएको बताए ।

सामाजिक विकास समितिका सदस्य धर्म राज पाठकले दरबन्दी थप गरेर सेवा प्रवाह गर्नुपर्नेमा भएका दरबन्दी नै पदपूर्ति हुन नसकेर सेवा प्रवाहमा भइरहेको समस्याबारे प्रदेश सरकार किन उदासीन रहेको भन्दै प्रश्न गरेपछि जवाफमा मुख्यमन्त्री शाहले छिट्टै संरचनात्मक सर्वेक्षण गरी मन्त्रीपरिषद्बाट पारित गरेर सेवा प्रवाहलाई चुस्त बनाइने बताए ।

प्रदेश सभाको सामाजिक विकास समितिले प्रदेशका मुख्य तीन अस्पताल, सेती, महाकाली र टीकापुर अस्पतालको अनुगमन गरी त्यहाँको अवस्था बारे तयार गरेको प्रतिवेदन मुख्यमन्त्री शाह र सामाजिक विकास मन्त्री झपट साउँदलाई बुझाएको छ । प्रतिवेदन बुझाउनु अघि समितिका सदस्यहरूले मुख्यमन्त्री शाह र सामाजिक विकास मन्त्री साउँदलाई बिभिन्न प्रश्नहरू सोधेका थिए ।

प्रदेश सभा सदस्य प्रकाश बमले महाकाली अस्पतालमा शल्यक्रिया गर्ने डाक्टर हुँदा पनि बेहोस पार्ने डाक्टर नहुँदा त्यहाँका जनताले सेवा प्राप्त गर्न नसकेको भन्दै मन्त्री साउँदको ध्यानाकर्षण गराएका थिए । प्रदेश सभा सदस्य बमको प्रश्नको जवाफ दिँदै मन्त्री साउँदले जनशक्तिकै अभावका कारण यस्ताले समस्या आएको बताए ।

उनले सेती, महाकाली र टीकापुर अस्पताललाई समान रुपमा स्तरोन्नति गर्ने गरी मन्त्रालयले काम गरिरहेको बताउँदै सेती अस्पताललाई दुई बेडको अस्पतालको रुपमा स्तरोन्नति गर्ने गरी काम सुरु भएको बताए ।

सामाजिक विकास समितिले शुक्रवारको छलफलमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीलाई बोलाएर चालू आर्थिक वर्षको कृषि अनुदान वितरण पारदर्शी रुपमा र वास्तविक र विपन्न किसान समेटिने गरी गर्न निर्देशन समेत दिएको समितिका सभापति माया पन्तले जानकारी दिइन् ।

 

  • सवाल-जवाफ
शनिबार, माघ १३, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.