• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ३. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ४. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ५. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ६. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ७. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ८. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • ९. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • १०. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

टीकापुर बजारमा थुप्रियो फोहोर

  •   आइतबार, माघ १४, २०८० मा प्रकाशित

टीकापुर – टीकापुर बजारको फोहोर नउठेपछि थुप्रिन थालेको छ । नगरपालिकाले फोहोर उठाउन छोडेपछि फोहोर राख्ने भाँडाहरु भरिएका छन् । दुई हप्तादेखि फोहोर नउठेपछि भाँडाहरु भरिएका हुन् । वरपर दुर्गन्ध आउन थालेको छ । थुप्रिएको फोहोर तत्काल हटाउनुपर्ने अन्यथा सहन गाह्रो हुने व्यापारी शिवनारायण चौधरीको भनाइ छ ।

चौधरीले भने, “नगरपालिका जिम्मेवार बन्नुपर्छ, दैनिक दुर्गन्धले सताइरहेको छ । यस्तै हो भने फोहोर लिएर नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीयको कोठामा फाल्न नपरोस् ।” टीकापुर नगर कार्यपालिकाले यसअघि ज्यालादारीमा रहेका सरसफाइकर्मीलाई कार्यपालिका बैठकबाटै भर्ना गर्न खोजेपछि बिरोध भएको थियो ।

तर कार्यपालिका सदस्यबाट र जनस्तरबाट विरोध भएपछि यसअघि ज्यालादारी काममा रहेका सरसफाइकर्मीलाई पनि काममा लगाउन छाडेको नगरपालिकाको सरसफाइ शाखाका प्रमुख लोकबहादुर बुढाले जानकारी दिए । यस बारेमा लेखा र प्रमुखबाट पनि अहिलेलाई रोक्ने आदेश आएकाले रोकिएको बुढाको भनाइ छ ।

फोहोरको व्यवस्थापनको जिम्मा नगरपालिकाको भएकाले थुप्रिएको फोहोर नगरपालिकाले जुनसुकै हिसावले पनि व्यवस्थापन गर्नुपर्ने शहर सफा हुनुपर्ने व्यापारी गंगाराम चपाईको भनाइ छ ।

नगरपालिकाले सोझै कर्मचारी भर्ना गर्न खोज्दा विरोध भएको देखिन्छ तर विगतझैं ज्यालादारीमा काम गर्दैआएका सरसफाइकर्मीको काम रोकेर बजारमा फोहोर थुपार्न नहुने उपभोक्ता अधिकारकर्मी शेरबहादुर विष्टले बताए । उनले भने, “पहिलेकै व्यवस्थाअनुसार वा वैकल्पिक व्यवस्था गरेर भए पनि बजारको फोहोर उठनुपर्छ । नागरिकको स्वास्थ्यसँग खेलवाड गर्नु हुँदैन ।”

टीकापुर बजारमा फोहोर थुप्रिएपछि दुर्गन्ध फैलिएको छ । केही समय यता टीकापुर अस्पतालको छेउमा जमरा नदी किनारमा प्लाष्टिकजन्य फोहोर फालेर जलाउदै गरेकोमा स्थानीयले अस्पतालसँग गुनासो गरेपछि बन्द भएको थियो ।

जनशक्तिसहित फोहोर छुट्टयाएर ल्याए नगरपालिकाको फोहोर पनि सफा गरेर बेचिदिन्छौ भनेका छौं, अस्पताल विकास समितिका अध्यक्ष झपटबहादुर सोडारीले भने, “अस्पतालको फोहोर सफाइ गरेर बेचिरहेका छौं, अस्पतालको जग्गामा लुकिछिपी फोहोर फालेर जलाउने काम बन्द गरेका छौं । नगरपालिकाले दुई हप्तादेखि फोहोर उठाएको छैन ।” गोरखापत्रबाट

  • थुप्रियो फोहोर
आइतबार, माघ १४, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप
धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप
असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

समाचार

सबै

धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ३.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ४.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • ५.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

  • ६.
    मनोकामना पूरा हुने विश्वास : १०८ फिटे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.