• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

डोटीमा स्थानीयले नियन्त्रणमा लिएको काठबारे छानबिन गर्न समिति गठन

  •   आइतबार, माघ १४, २०८० मा प्रकाशित

डोटी- डोटीको बडीकेदार गाउँपालिका-२ खरहरबाट स्थानीयले बिहीबार नियन्त्रणमा लिइएको ५ ट्रक काठको छानबिन गर्न छानबिन समिति गठन गरिएको छ । गाउँपालिकाको वडा नं. २ स्थित चन्द्रमुखी सामुदायिक बनका पदाधिकारी, इलाका बन कार्यालय विपीनगरका कर्मचारी र ठेकेदारको मिलेमतोमा अवैध रूपमा काठ निकासी भइरहेको थाहा पाएपछि स्थानीयले विरोध गरेका थिए ।

विरोध पश्चात् सालको गोलिया सहित लोड भएको ५ वटा ट्रकको काठ नियन्त्रणमा लिई काठ खरहरमै झारिए पश्चात् कुरा बाहिर आएको थियो । डिभिजन बन कार्यालय डोटीका प्रमुख डिभिजन बन अधिकृत गोकुल रीजाल उक्त घटाको बारेमा अनुसन्धान गर्न शुक्रवार फिल्डमा आफै स्वयं पुगेर जाँच बुझ गरेर फर्किएका छन् ।

खरहरमै झारिएको करिब १ सय ५६,५७ वटा गोलिया काठ वैध, अवैध के कस्तो हो भन्ने विषयमा ४ सदस्यीय छानबिन समिति गठन गरिएको डिभिजन बन अधिकृत रीजालले बताए । उनले भने डिभिजन बन कार्यालयका अधिकृत लक्ष्मीराज जोशीको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरेको बताए ।

समितिमा सामुदायिक बनका पदाधिकारी मध्य एक जना, स्थानीय तहको जनप्रतिनिधि एक जना र सब डिभिजन कार्यालय बीपीनगरका प्रतिनिधि एक जना रहने बताए । उनले भने छानबिन समितिलाई एक हप्ताको समय दिएका छौ समितिले फिल्डमा अनुगमन गरी सम्पूर्ण अध्ययन गर्छ, प्रतिवेदन ल्याउँछ सोही अनुसार कति वैध ,अवैध, के कस्तो काठ हो, कसरी काटियो, कसरी ट्रकमा लोड भयो भन्ने सम्पूर्ण तथ्य आउँछ सोही बमोजिम कार्य अगाडी बढ्छ ।

छानबिन समितिले दिएको प्रतिवेदन अनुसार जा सुकै दोषी ठहरिए कसैलाई बनाउन नमिल्ने कानुन बमोजिम कारबाही प्रक्रिया अगाडी बढ्ने समेत बताए । चन्द्रमुखी सामुदायिक बनले गत आर्थिक वर्षमा २ हजार ४ क्यूफुट काठ निकासीका लागि छुट पुर्जी पाएको भएपछि यस वर्ष म्याद थपको लागि कागजपत्र कार्यालयमा पेस गरेको अनुमति पाई नसकेको समेत डिभिजन बन अधिकृत रिजालले बताए । उनले भने प्रक्रियामा केही कैफियत, कमजोरी देखिएको छ विस्तृत रूपमा प्रतिवेदनमा आउँछ । प्रक्रिया र अनुमति बिना कसैले पनि एक रुख पनि काट्न नपाउने समेत बताए ।

स्थानीयका अनुसार ठेकेदारले अवैधरुपमा विभिन्न ठाउँबाट सालका रुख काटी चन्द्रमुखी सामुदायिक बनको काठमा मिसाएर निकासा गर्न खोज्दा काठ नियन्त्रणमा परेको बताएका छन् । नाम नबताउने सर्तमा एक जना स्थानीयले बताए बनले अनुमति नदिएका २,३ वटा खडा रुखहरू काटेको मैले देखेको छु त्यसैले यस्ता अवैध काठ निकासी कार्यमा संलग्न लाई कानुन बमोजिम कारबाही हुनुपर्ने बताए ।

काठ निकासीमा प्रयोग गरिएका ट्रकहरू नियन्त्रणमा लिनुको सट्टा बनका कर्मचारीले काठ झारेर अर्को बनको काठ ओसार पसारमा प्रयोग गरेर पठाउँदा कर्मचारीहरूको संलग्नता रहेको स्थानीयले आरोप लगाएका छन् । उक्त क्षेत्रको काठ ओसार पसार गर्न ना ८ ख ३७७७, ना ६ ख २६१४ र सुप प्र ०१–००१ ख २७६९ , से १ ख १५७४ नम्बरका ४ वटा ट्रक र १ वटा नम्बर खुल्न नसकेको स्थानीयले बताएका छन् । प्रशासनबाट

 

 

 

 

 

  • मिति गठन
आइतबार, माघ १४, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.