धनगढी- धनगढीको शिवनगरमा पिके हेअर सैलुन एण्ड जेन्स पार्लर सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपालिका–१ सेतो पुल नजिक सिताराम डेरीको छेउमा रहेको पिके हेअर सोलुन एण्ड जेन्स पार्लरको एक कार्यक्रमका बिच सञ्चालनमा आएको हो ।
धनगढीमै न्यून शुल्कमा ग्राहकका चाहाना अनुसारको गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले युवा व्यवसायी प्रीतम जोशीले करिब १० लाख लागतमा सञ्चालनमा ल्याइएको हो ।
पिके हेअर सोलुन एण्ड जेन्स पार्लरले ग्राहकलाई हेअर कटिङ, फ्यसेयल, ओएल हेठ मसाज र हेअर स्पा लगायत सेवाहरू दिने सञ्चालकले जोशीले बताए । पिके हेअर सोलुन एण्ड जेन्स पार्लरको धनगढीमा धनगढी उपमहानगरपालिका वडा न ७ का वडाध्यक्ष मोतिराना थारुले उद्घाटन गरेका हुन ।













