• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ३. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ४. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ५. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ६. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ७. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • ८. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ९. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

धनगढीका सडकको बहुबर्षिय ठेक्का

  •   बिहिबार, माघ १८, २०८० मा प्रकाशित

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले धनगढीका बिभिन्न सडकहरुको निर्माण सम्पन्न गर्न ठेक्का आव्हान भएका सडकहरुको काम अगाडी बढाउने भएको छ । धनगढीका १९ ओटा सडकहरुको पहिलो चरणमा निर्माण सम्पन्न गर्न ६ वटा प्याकेजमा ठेक्का आवहान भएका सडकको कालोपत्र पिच, ढल निकासको काम अगाडी बढाउने भौतिक पूर्वधार विकास मन्त्रालयले जनाएको हो । यस वर्ष बहुवर्षिय आयोजनाका रुपमा पहिलो चरणमा निर्माण सम्पन्न गर्न ६ वटा प्याकेज अन्तरगत काम अघि बढ्ने भौतिक पूर्वधार विकास मन्त्रालयको सचिवालयले जनाएको छ ।

जसका लागी ६१ करोडको बजेट छुट्याइएको छ । प्याकेज १ अनुसार धनगढी वडा न ४ को रातोपुल, टेम्पल रिसोर्ट, शिवपुरी, तुल्सीचोक हुदै भगवती टोल सम्मको सडक रहेको छ । यस्तै धनगढी वडा न ३ को वाणिज्य बैक,विशालनगर,जनता आधारभूत विद्यालय, विरेन्द्र चोक हुँदै रिङ्गरोड जोडने सडक, नेशनल मार्ग सडक, धनगढी वडा न २ को मेनरोड रुवस होटल हुँदै बैयावेहडी सडक र पुरानो भन्सार रोड सडकको काम अघि बढ्ने भएको भौतिक पूर्वधार विकास मन्त्रालयको सचिवालयले जनाएको छ । यस्तै प्याकेज २ मा ४ सडकको काम अघि बढ्ने भएको छ ।

जस अनुसार धनगढी वडा न ८ देखि १२ न वडा सम्मको धनगढी गाउँ जुगडा सडक कालोपत्र, धनगढी वडा न ८ को पुष्पलाल चोक देखि धनगढी गाउँ सम्मकोे सडक, धनगढी वडा न ७ को कैलाली बहुमुखी क्यामपस देखि जाखोरताल सम्मको सडक र धनगढी वडा न १ को त्रिवेणी सडकको काम अघि बढ्ने भएको छ । प्याकेज नम्बर ३ मा धनगढी वडा न ५ नैनादेवि पुरानो हसनपुर सडक,धनगढी वडा न ५ र ३ जोडने सामुदायिक प्रहरी पिपल चौतारा देखि वोराडाँडी हुँदै फाप्ला रिङ्गरोड सम्मको सडक काम अघि बढ्ने भएको छ ।

यस्तै, प्याकेज नम्बर ३ अनुसार धनगढी वडा न.१३ मैदामिल देखि हिमाली टोल, कैलाली गाउँ प्रहरी पोष्ट हुदै ढुंगेबजार सम्मको सडक, धनगढी वडा न १३ राजपुर चोक देखि पुर्व वडा कार्यालय जाने सडक निर्माण सम्पन्न गरिने बताइएको छ । यस्तै प्याकेज ४ मा धनगढी वडा न ११ वहिरा स्कुल देखि दक्षिणकाली टोल जाने सडक, धनगढी वडा न ४ गठवन्धन चोक देखि शिवपुरीधाम सम्मको सडक कालोपत्रेगरी निर्माण सम्पन्न हुनेछ ।

प्याकेज नम्बर ५ अनुसार धनगढी वडा न ६ मल्लो मटयारी ढुंगेवजार पश्चिम चोक देखि उत्तरकृष्णटोल र एक्ताटोल हुँदै लक्ष्मीनगर जानेबाटो कल्भर्ट र नाली निर्माण सडकको काम सम्पन्न हुनेछ । धनगढी वडा न ४ शहिदगेट,शिवपुरी, न्यूरोड सडक खण्डदेखि कैलालीचोक सम्म सडक कालोपत्रे हुने प्रदेशको भौतिक पूर्वधार विकास मन्त्रालयको सचिवालयले जनाएको छ ।

यस्तै प्याकेज नम्बर ६ अन्तरगत धनगढी उपमहानगरपालिका वडा न २ खप्तड वडीमालिका टोल सडकको निमार्णको काम सम्पन्न हुने बताइएको छ । र धनगढी उपमहानगरपालिका वडा न २ नन्दलाल पन्तको घर देखि पुर्व भरत जोशीको घर सम्म पक्कीनाला सहित ढल निकास काम सम्पन्न हुने जनाइएको छ । यी सबै सडकहरुको ठेक्का आव्हान भैसकेकाले काम छिट्टै अघि बढ्ने जनाइएको छ ।

  • बहुबर्षिय ठेक्का
बिहिबार, माघ १८, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप
धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप
असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

समाचार

सबै

धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ३.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • ४.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

  • ५.
    मनोकामना पूरा हुने विश्वास : १०८ फिटे

  • ६.
    कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.