• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

कांग्रेस नेता कुनाकन्दरा जनता बटुल्दै सुझाव लिँदै

  •   आइतबार, माघ २१, २०८० मा प्रकाशित

बाजुरा- बडिमालिका नगरपालिका वडा ७ छल्पुन्नाका तुले लवारको राजनीतिक उपनाम “खंखार” हो । गाउँकाका प्रयायले उनलाई खंखार नामले नै चिन्छन् । राणा ,राजा पञ्चायत र बहुदल हुँदै अहिलेको लोकतान्त्रिक गणतन्त्रका शासकप्रति गाउँ स्तरमा उनी बढी अनुभवी हुन्। तिनै खंखार लगायत केही कांग्रेसले शनिवार दिउँसो बडिमालिका नगरपालिकाको चुथीमा पारिलो घाम तापिरहेका थिए ।

वारीपारी हिउँको सकारो छेक्न भिरालो पाखोमा बसेका खंखार लगायत समुदायका केही मान्छे भेट्न नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं धनगढी उप–महानगरपालिकाका पूर्व मेयर समुदायमा कांग्रेस अभियानका केन्द्रीय प्रतिनिधि नृप बड भिरालो जमिन चढ्दै नागरिक अभिमत बुझ्न पुग्छन् ।

खंखार, गोल ल्वार र नन्दे जैसी तिनै जना पाका नागरकिले राणा, राजा , पञ्चायत देखि अहिलेको बहुदलीय दलका नेताका क्रियाकलाप बारे औँला ठड्याएर कथा ब्यथा सुनाउनुहुन्छ । उनीहरूको अनुहारमा भोकोपेट,अभाव, समस्यामै गुज्रिएको जीवन र राजनीतिक असन्तुष्टिपन झल्किन्थ्यो ।

May be an image of 11 people and people smiling

भेटकाक्रममा तुले लवार “खंखार” २०४६सालताका कांग्रेसलाई भारत निकट र कम्युनिस्टलाई चिन निकट भनेको सम्झन्छन्। उत्तरी भेगमा पर्ने चिन डांडापरिको हुनाले चिनियाँको रहनसहन र आवागमन बारे आफ्नो कुनै साईनो नभएको । प्रम्परादेखि भारतकै एकसरो कपडा र नुन तेल उपभोग गरेको हुनाले नेपाली कांग्रेसलाई भोट दिएको सुनाए।

देशमा कांग्रेसले सुशासन कायम गर्न नसक्दा एमाले लगायत अरुपार्टीको जन्म भएको बुझाई पनि उनको छ । एमालेले भत्ता दिन्छ भन्ने सुनेर एमालेमा पनि लागेर काम गरेको अनुभव खंखारसँग छ । पछिल्लो समयमा एमालेलाई रेक न ठेकको पार्टी जता फाइदा उतै जाने पार्टीका नामले चिन्नहुन्छ । गरिबका लागि भन्यो गरिबको नाम बेचेर एमाले नेता कार्यकर्ता आफू धनी बनेको आरोप लगाएका छन् ।

गाउँमा घर बनाउने एक टालो जग्गा अभावले एक्लै छल्पुन्ना सरेको बिस वर्ष वर्ष बित्यो एक धारो पानी जोडी देऊ भन्दा कसैले खाने पानी नदिँदा कुवाको जुनेकी पानी खान बाध्य छु भूकम्पले घर चर्केका छन् । सिफारिस गर्दा एमाले निकटका घरहरुमात्र सिफारिस गरिएको प्रति उनी आक्रोश बनेका छन् । मलाई अब दल चाहिएनन् भोको पेट भर्न काम चाहियो उनको कथन थियो ।

गरिब जनताको लागि माओवादी पार्टी आयो भनेर लागियो हजारौँ मान्छे उन्मुक्तिका नाममा सहिद भए । तर देशमा गरिबीमा कुनै परिवर्तन नआएको गुनासो गोकुले विक सुनाए। शासन व्यवस्था जति फेरिए पनि नागरिकका जीवनशैली नफेरिएको सुन कानाका नन्दे जैशीले नेतालाई सुनाए ।

May be an image of 12 people and people camping

ग्रामीण समुदायमा अशान्ति रोग भोक र अभावका स्वर गुन्जिरहेको वेला नेपाली कांग्रेस जनताको घर(घरमा पुगेर नागरिकको वास्तविक समस्या बुझेर सुझाव सङ्कलन गरेको देख्दा नेपाली कांग्रेस नागरिकको अभिभावक रहेछ भन्ने महसुस भएको छ। चुनावमा एकै कांग्रेसका दुई चिट आउँछन् कस्लाई मतदान गर्ने कांग्रेस गुंटले खाएको छ सतहमा आएको गुंटगत राजनीति अन्त्य गर्नु पर्छ अनि कांग्रेस सुध्रिन्छ पोख्राकी विमला खत्रीको भनाई छ ।

समुदायमा कांग्रेस अभियान नारा लिएर नागरिकका के कस्ता असन्तुष्टि छन् रु तिन तहका सरकार छन् जनप्रतिनिधिले के कस्ता काम गरेका छन् । सुशासनको अवस्था ,नेपाली कांग्रेसका उम्मेदवारले निर्वाचनमा हार्नुका कारण र कांग्रेसले हालसम्म गरेको विकास निर्माण लगायत राजनीतिक एतिहांशिक परिवर्तनका बारे नागरिकलाई बुझाउनु समुदाय कांग्रेस अभियान सञ्चालन गरेको नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश प्रचार विभाग प्रमुख धनराज पण्डितले बताए ।

बाटो पुल, बिजुली, खानेपानी,सिँचाइ , टेलिफोन शिक्षा सञ्चार लगायतका संरचना कसको पालामा बनेका हुन्रु तपाईँहरूको नजरमा कुन पार्टी राम्रो रु यस्तै प्रश्न लिएर “म ”बाजुरा दूर दराजमा पुगेको छु । समुदायमा कांग्रेस अभियानका केन्द्रीय प्रतिनिधि डवले भने । कांग्रेसले गरेका असल कामको नतिजा जनतालाई बुझाउनु नसकेको । नागरिक शुसासन समस्या बढी देखिएका छन् ।

स्थानीय तह विकासको संरचना बारे राम्ररी बुझेका र देशकै उत्कृष्ट मेयरका रूपमा पुरस्कृत भैसकेका पूर्व मेयर डवले भने यो हालतमा गाउँको विकास सम्भव छैन । विरोध गर्नुभन्दा राज्यका तत्तत् निकायमा बसेकाले आफ्नो जिम्मेवारी वहन गर्नुपर्छ । नागरिकले पनि आ–आफ्नो कर्तव्य बुझ्दिनुपर्छ उनको भनाई छ ।

May be an image of 4 people, table, chess and sherpa coat

एक अलग प्रसङ्गमा उनले भने सबैभन्दा भयावह जिल्ला बाजुरा रहेछ । जहाँ कुल्ली काम गरी खान्छु भन्दा पनि पार्टीको सदस्य बन्नुपर्ने । पार्टीको यो दादागिरीले देश बन्दैन । शान्ति सुरक्षको प्रसङ्गमा डवले भन्नुभयो त्यस्तै एक दलले अर्कोदलाई हेर्ने दृष्टिकोण विचित्रको पाए ।

त्यसको ज्यवल्नत उदाहरण शुक्रवार साँझ एमालेमा आस्था राख्ने एक युवकले पिलुचौरकोबिच सडकमा कांग्रेस समर्थकलाई गरेको गाली बेईजतीले बाजुरामा शान्ति सुरक्षामाथि चुनौती रहेछ भन्ने बुझियो । ती युवालाई प्रहरी नियन्त्रणमा राख्न खोज्दा राति १२ बजेसम्म प्रहरीले नियन्त्रणमा लिन सकेन ।

ज्यान सुरक्षित राख्न अन्ततः डिआजीलाई फोन गर्नु प¥यो यहाँ दलीय भाईचारको अभाव देखियो का‌ंग्रेस केन्द्रीय सदस्य वडको भनाई छ । समग्रमा दूर दराजका जनताका सुझाब सङ्कलनको पोको केन्द्रीय समितिको बैठकमा फुकाउने छु उनले भने ।

माघ १६ देखि २६ गते सम्म समुदायमा कांग्रेस अभियान अन्तरगत शनिवार दिउसो बडिमालिका नगरपालिकाको चुथीमा न आसन न भाषण सहित नागरिकका सुझाब सङ्कलन गरेको नेपाली काँग्रेस जिल्ला कार्यसमिति सचिव तिलकराज पुरीले बताए । नेपाल समाचारपत्रबाट

  • कुनाकन्दरा जनता
आइतबार, माघ २१, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.