• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ३. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ४. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ५. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ६. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ७. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • ८. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ९. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

दलित सशक्तीकरण सम्बन्धी ऐन कार्यान्वयनमा सरोकारवालाको जोड

  •   सोमबार, माघ २२, २०८० मा प्रकाशित

धनगढी- धनगढीमा आइतबार आयोजित सुदूरपश्चिम प्रदेशको प्रथम आवधिक योजना कार्यान्वयन र आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमा दलित तथा दलित महिलाको सरोकार तथा सुझाव विषयक अन्तरक्रिया कार्यक्रममा छत्र टेलरले भने, ‘ऐन बनेको दुई वर्ष सम्म पनि सरकार कार्यान्वयनको चरणमा गएको छैन, यो प्रदेशका दलित समुदायको अपमान हो ।’ उनले सरकारका मन्त्री गैर जिम्मेवार हुँदा एने कार्यान्वयनमा समस्या भएको बताए । ‘कार्यक्रममा आउँदा मिठा भाषण गर्ने तर दलित समुदायलाई माथि ल्याउन नचाहने मन्त्रीको नीति भएको यसबाट प्रस्ट बुझ्न सकिन्छ ।’ टेलरले भने ।

धनगढी उप महानगरपालिकाका कार्यपालिका सदस्य चक्र नेपालीले सुदूरपश्चिम प्रदेशमा खस आर्य पछि धेरै जनसंख्या दलित समुदायको रहेकोभएपनि प्रदेश सरकारले बजेट तथा कार्यक्रममा दलित समुदायलाई उपेक्षा गर्दै आएको बताए । प्रदेश दलित सशक्तीकरण ऐनमा प्रदेश स्तरमामात्र नभई स्थानीय तहमा पनि समिति निर्माण गर्ने प्रस्तावना रहेको भएपनि सरकारले हाल सम्म स्थानीय तहलाई समिति गठनका लागि परिपत्र समेत नगरेको उनले बताए ।

एफ.जे.एसको सहयोग तथा दलित महिला संघ ९फेडो०को आयोजनामा भएको कार्यक्रम फेडोकी सचिव अम्बिका ताम्राकारले सञ्चालन गरेकिथिइन् भने अध्यक्ष सविना सुनारको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सामाजिक अभियानता मोहन सुनारले आवधिक योजनामा भएका व्यवस्था तथा आगामी आर्थिक वर्षमा दलित तथा दलित महिलाका क्षेत्रमा कसरी काम गर्न सकिन्छ भन्ने विषयमा तयार पारेको कार्यपत्र प्रस्तुत गरेका थिए ।

सुदूरपश्चिम प्रदेश सरकारका कायममुकायम प्रमुख डा.सचिव हरि लम्सालले जनप्रतिनिधिले प्रदेश सभाबाट ऐन निर्माण गरेपछि त्यो ऐन कार्यान्वयन गर्ने दायित्व कर्मचारीको पनि हुने बताएका छन् ।

यद्यपि राजनीतिक नेतृत्व तत्पर नभई कर्मचारीले मात्रै ऐन कार्यान्वयन गर्न नसक्ने कामु सचिव लम्सालले बताए । ‘कर्मचारीको तर्फबाट ऐन कार्यान्वयन गर्न आवश्यक छलफल गर्न मैले सहजीकरण गर्न सक्छु’ लम्साले भने, ‘तर राजनीतिक नेतृत्वलाई जिम्मेवार बनाउन हामी सबै लाग्नु पर्दछ, त्यसैले ऐन कार्यान्वयनका लागि राजनीतिक नेतृत्वलाई जिम्मेवार बनाउन संघ संस्थाले पनि दबाब दिनु आवश्यक छ ।’

सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका सदस्य प्रा.डा जगत बहादुर सिंह रावलले प्रदेश सरकारको पहिलो पञ्चवर्षीय योजना ढिला गरी मात्रै योजना आयोगको जिम्मामा आएको भन्दै सो योजनालाई प्रभावकारी बनाउन नसकिएको बताए । धनगढी उप महानगरपालिकाकी उप प्रमुख कन्दकला रानाले उप महानगरपालिकाले दलित तथा सीमान्तकृत समुदायलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको दाबी गरिन् ।

  • दलित सशक्तीकरण
सोमबार, माघ २२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप
धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप
असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

समाचार

सबै

धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ३.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • ४.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

  • ५.
    मनोकामना पूरा हुने विश्वास : १०८ फिटे

  • ६.
    कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.