• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ३. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ४. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ५. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ६. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ७. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • ८. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ९. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

डडेल्धुरा पुगेर राप्रपा अध्यक्ष लिङ्देनले सोधे– देउवाको जिल्ला सदरमुकाम यही हो कि अर्को छ?

"'देश गणतन्त्रले होइन लुटतन्त्रले चलेको छ' "
  •   मङ्गलबार, माघ २३, २०८० मा प्रकाशित

डडेल्धुरा- राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा अपेक्षाअनुसार विकास नभएको बताएका छन्। मंगलबार राप्रपा जिल्ला कार्य समिति डडेल्धुराले सदरमुकामको बसपार्कमा आयोजना गरेको वृहत् आमसभालाई सम्बोधन गर्दै उनले डडेल्धुरामा आफूले सोचेअनुसारको विकास भएको नपाएको बताएका हुन्।

पाँचपटक प्रधानमन्त्री भइसकेका देउवाप्रति व्यंग गर्दै अध्यक्ष लिङ्देनले डडेल्धुराको सदरमुकाम यही नै हो, कि अर्को सदरमुकाम छ रु भन्दै प्रश्न गरे। ‘एउटा मान्छेलाई डडेल्धुराका जनताले पाँचचोटी प्रधानमन्त्री बनाउने काम गरेका छन्। त्यहाँका जनताले त्यसवाफत के पाएका छन् भनेर हेरौँ र सिकौँ भन्ने मनमा थियो र आज डडेल्धुरा आइपुगेँ’, उनले भने, ‘डडेल्धुराको सदरमुकाम यही हो कि अर्को छ? शेरबहादुर देउवाको डडेल्धुरा यही हो कि अर्को छ? शेरबहादुरका मतदाताले हिँड्ने बाटो यही हो कि अर्को छ?यही हो भने हरे…जुन जिल्लाले पाँचपल्ट प्रधानमन्त्री पायो, त्यही हो डडेल्धुरारु’

उनले पाँचपटक प्रधानमन्त्री भएको जिल्लाको विकासको हबिगत यस्तो हुँदा हामी कहाँ पुग्दै भन्दै प्रश्न गरे। उनले देउवाबारे यसभन्दा बढी टिप्पणी गर्न नपर्ने पनि बताए। उनले डडेल्धुराबासीलाई राप्रपाको बहुमत रहेको झापाको हल्दीबारी गाउँपालिकाको विकास हेर्न आउने र विकास कस्तो हुन्छ भने त्यहाँबाट सिक्न आग्रह गरे। हल्दीबारी लिङ्देनको गृह गाउँपालिका हो।

अध्यक्ष लिङ्देनले डडेल्धुराका जनताको मत र मन परिवर्तन भए यहाँको मात्र नभएर देशकै मुहार परिवर्तन हुने बताए। ‘सही मान्छेलाई भोट नदिँदा देश बिग्रेको हो। पैसा दिनेलाई भोट दिन्छौँ अनि कहाँबाट देश विकास हुन्छ’, उनले भने, ‘भोट दिने कुरा छोरी दिने भन्दा बढी महत्त्वपूर्ण छ। त्यसैले अब सही मान्छेलाई मात्रै भोट गर्नुपर्छ।’

अध्यक्ष लिङ्देनले देश गणतन्त्रले नभई लुटतन्त्रले चलेको आरोप लगाए। ‘अहिले देश गणतन्त्रले होइन लुटतन्त्रले चलेको छ। देशको स्थिति सामान्य छैन’, उनले भने, ‘आज नेपाल शक्ति राष्ट्रको केन्द्र बनेको छ। नेपाल कुनै पनि बेला शक्ति राष्ट्रको द्वन्द्वको केन्द्र बन्न सक्छ।’

राजनीतिक दलहरू देश सुधारको पक्षमा नभएको र नेताहरूले लुट मच्याइरहेका उनको आरोप थियो। ‘देश काण्डै काण्डले चलिरहेको छ। नेताहरू मिलेर देश लुटिरहेका छन्’, उनले भने, ‘देश सुधार्न बलियो जनदबाब सिर्जना गर्नुपर्छ। यो असफल व्यवस्थाको विरुद्ध सबै एकजुट भएर अगाडि बढ्नुपर्नेछ।’

देशमा अब अभिभावकीय रूपमा राजा र जनताबाट प्रत्येक निर्वाचित प्रधानमन्त्री हुनुपर्ने उनको भनाइ थियो। उनले स्थाथीय तहलाई बलियो बनाएर प्रदेश र राष्ट्रियसभा खारेज गर्नुपर्ने बताए। सरकारलाई अध्यक्ष लिङ्देनले राजदरबार हत्याकाण्डमा यदि पूर्वराजा ज्ञानेन्द्र शाह दोषी छन् भने किन समातेर जेल नहालेको रु भन्दै प्रश्न गरे।

आमसभामा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपाली कांग्रेस र एमालेलाई प्रचण्डीकरण भएको आरोप लगाए। देशमा प्रचण्डपथ हाबी भएकाले उल्लेख गर्दै उनले मुलुकको विकासका लागि राजसंस्था र हिन्दु राष्ट्र आवश्यक रहेको औंल्याए। ‘राजसंस्था, हिन्दु राष्ट्र स्थापना एवं शुसासनको प्रत्याभूति आजको आवश्यकता’ भन्ने मुल नाराका साथ जिल्ला कार्य समिति अध्यक्ष राजेन्द्र भण्डारीको अध्यक्षतामा सम्पन्न भएको आमसभामा सुदूरपश्चिम प्रदेश अध्यक्ष धर्मराज जोशीको पनि उपस्थिति रहेको थियो।

 

मङ्गलबार, माघ २३, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप
धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप
असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

समाचार

सबै

धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ३.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • ४.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

  • ५.
    मनोकामना पूरा हुने विश्वास : १०८ फिटे

  • ६.
    कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.