• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ३. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ४. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ५. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ६. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ७. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • ८. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ९. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

कञ्चनपुरमा मुक्तकमैयाका बालबालिकालाई न्यानो कपडा वितरण

  •   बुधबार, माघ २४, २०८० मा प्रकाशित

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका–८ स्थित जनभावना आधारभूत विद्यालयमा अध्ययनरत मुक्तकमैया परिवारका बालबालिकालाई आज न्यानो कपडा वितरण गरिएको छ । मित्रराष्ट्र चीनको दातृ संस्था ‘चाइना फाउण्डेसन फर रुरल डिभलपमेन्ट’को सहयोगमा दुई सय २५ बालबालिकालाई न्यानो लुगा वितरण गरिएको हो ।

दलित समुदायका साथै मुक्तकमैयाका बालबालिका पढ्ने विद्यालयको छनोट गरी नगरपालिकाको समन्वयमा बालबालिकालाई सहयोगस्वरुप उपलब्ध गराइएका ट्रयाक सुट, गलबन्दी, ऊनीको टोपी, मोजा, पञ्जालगायतका कपडा वितरण गरिएको विद्यालयका प्राध्यानाध्यापक पुष्पराज भट्टले बताए ।

‘बालबालिकाका अभिभावकको आर्थिक अवस्थाले कापी, कलम, पोसाक खरिद गर्ने अवस्था छैन,’ उनले भने, ‘दैनिक ज्याला मजदुरी गरेर मुक्तकमैया, दलित परिवारले जीविका चलाउँदै आएका छन्, फाउण्डेसनले सहयोग गरेपछि बालबालिकालाई चिसोबाट बचाउन सकिने भएको छ ।’

अभिभावकले पुस्तक बोक्ने झोला खरिद गर्न नसकेपछि शैक्षिक सत्रको सुरुमै भर्ना भएका बालबालिकालाई झोलासमेत विद्यालयका तर्फबाट निःशुल्करुपमा उपलब्ध गराइएको उनको भनाइ छ । मुक्तकमैया परिवारका रीता चौधरीले ज्याला मजदुरी गरेर खाने परिवार भएकाले दैनिक खाना खर्च जुटाउन धौधौ भएका बेला दातृ संस्थाले बालबालिकालाई चिसोबाट जोगाउनका लागि न्यानो कपडा सहयोग गरेकोमा खुसी व्यक्त गरे ।

वडा नं ९ का वडाध्यक्ष रमेशबहादुर ऐरले विपन्न परिवारका बालबालिका पढने विद्यालयको छनोट गरी न्यानो कपडा वितरण गरिएको बताए। ‘कोही पनि आधारभूत शिक्षाबाट वञ्चित नहोस् भनेर विद्यालयमा छात्रवृत्तिका साथै अन्य शैक्षिक सामग्री पनि वितरण गरिँदै आइएको छ,’ उनले भने, ‘वडा कार्यालयका तर्फबाट अनुदान रकम दिने कार्य पनि भइरहेको छ ।’

त्यसैगरी निजी स्रोतका शिक्षकको मर्कालाई समेत मध्यनजर गरी कार्यविधि संशोधन गरेर तलब उपलब्ध गराउन पनि लागिपरेको उनले बताए । वडा नं ८ का कार्यवाहक वडाध्यक्ष लालबहादुर महरा र भगवती सामुदायिक वनका अध्यक्ष केशवसिंह धामीले न्यानो कपडा उपलब्ध गराउने संस्थालाई धन्यवाद ज्ञपान गरे ।

विद्यालयमा दुई सय बढी बालबालिका पढ्दै आएका छन् । फाउण्डेसनले नगरपालिकाका पाँच वटा तथा जिल्लाका ११ विद्यालयका एक हजार दुई सय ४९ बालबालिकालाई न्यानो कपडा वितरण गरेको जनाएको छ ।

  • न्यानो कपडा
बुधबार, माघ २४, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप
धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप
असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

समाचार

सबै

धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ३.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • ४.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

  • ५.
    मनोकामना पूरा हुने विश्वास : १०८ फिटे

  • ६.
    कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.