• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

टीकापुर नगरलाई राजस्व उठाउन सकस

  •   बिहिबार, माघ २५, २०८० मा प्रकाशित

टीकापुर- स्थानीय तहलाई राजस्व उठाउन सकस परेको छ । पालिकाहरूले अघिल्ला वर्षमा उठाउँदै आएका कर पनि उठाउन सकेका छैनन् । टीकापुर नगरपालिकाले कर्णाली नदीमा चल्ने डुङ्गा, र्‍याफ्टिङबाट राजस्व उठाउन सकेको छैन भने नगरपालिकाका भवनको भाडा उठाउन सकेको छैन । यसले ठेकेदार र नगरपालिकाको सम्पत्ति उपभोग गर्नेलाई फाइदा भएको छ ।

टीकापुर र बर्दियाको सिमानामा पर्ने कर्णाली नदीमा पूर्वपट्टिको गेरुवा गाउँपालिकाले ठेक्का लगाएको छ तर टीकापुरतर्फ ठेक्का लागेको छैन भने अघिल्ला वर्ष ठेक्का लागेको रकम उठेको छैन ।

ती घाटमा मानिस तरेबापत २० रुपियाँ र मोटरसाइकल तारेबापत ४० रुपियाँ डुङ्गा सञ्चालकले उठाउँदै आएका छन् । डुङ्गा सञ्चालक उत्तम सिंह नदी वारपार गर्नेको सङ्ख्या घटेकाले टीकापुरतर्फ वार्षिक सात लाख रुपियाँ तिर्न नसकिने र गेरुवाकै सरह साढे दुई लाख रुपियाँमा खुले ठेक्का लिन तयार रहेको बताए ।

यस्तै टीकापुर राजापुरको सिमानामा पर्ने दौलतपुर घाटमा यसअघि ११ लाख रुपियाँमा ठेक्का लागेकामा अहिले खाली छ । पहिले बढाबढ हुँदा ११ लाख रुपियाँमा गएकामा अहिले हुलाकी राजमार्गमा पुल बनेपछि डुङ्गाबाट तर्नेको सङ्ख्या घटेको र रकम घटाउन बारम्बार आग्रह गर्दा पनि त्यत्तिकै चलाउनु परेको डुङ्गा सञ्चालक गौरी चौधरीले बताए ।

यस्तै टीकापुर पार्कपछाडि र्‍याफटिङ सञ्चालनका लागि १२ लाख र कर्णाली आइल्यान्डमा पसलहरू राख्न एक लाख रुपियाँमा ठेक्का खोलियो तर कसैले चासो नदिएपछि त्यत्तिकै चलिरहेको टीकापुर नगरपालिकाको राजस्व उपशाखाका प्रमुख नन्दबहादुर केसीले बताए ।

टीकापुर नगरपालिकाले चालु वर्षमा आन्तरिक राजस्व सात करोड ५० लाख रुपियाँ उठाउने लक्ष्य राखे पनि छ महिनासम्म दुई करोड ३८ लाख रुपियाँ मात्रै उठाउन सकेको छ । तालतलैयाको नगर भजनी नगरपालिकाले पनि १५ वटा तालमा माछा ठेक्का लगाएकामा राजस्व उठाउन सकेको छैन ।

तालबाट उठनुपर्ने बक्यौता पाँच करोड ६९ लाख रुपियाँ पुगेको छ तर नगरपालिकाले न पैसा उठाउन सकेको छ न ताल नियन्त्रणमा लिन सकेको छ । भजनीमा २०७० देखि २०७४ सम्मको ४९ लाख ८१ हजार रुपियाँ बक्यौता पनि उठ्न बाँकी छ ।

नगरपालिकाका सूचना अधिकारी चन्द्रदेव भट्ट भने, “ठेक्का रकम नबुझाउनेलाई चिठी काटेको छ । बुझाउन आएका छैनन्, केहीलाई कालो सूचीमा राखिएको छ ।” ठेक्काबापतको रकम नउठेपछि भजनी नगरपालिकाको आन्तरिक आय खुम्चिएको छ । चालु आवमा आन्तरिक आयको वार्षिक लक्ष्य दुई करोड ७५ लाख रुपियाँ राखेकामा सात महिनाको अवधिमा एक करोड २० लाख रुपियाँ मात्रै उठेको छ ।

 

  • राजस्व उठाउन
बिहिबार, माघ २५, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.