• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

इजरायल–हमास युद्धविरामको प्रयास, विपिन जोशीबारे आशा पलायो

  •   बिहिबार, माघ २५, २०८० मा प्रकाशित

काठमाडौँ- सात अक्टुबर २०२३ मा इजरायली भूमिमा प्यालेस्टाइनी लडाकु समूह हमासले गरेको आक्रमणमा १० जना नेपाली मारिए भने एक जना विपिन जोशीको अवस्था अज्ञात छ । इजरायलबाट उद्धार गरिएका नेपालीहरूले दिएको जानकारीअनुसार त्यतिबेला जोशीलाई हमासका लडाकुले आफैँसँग लिएका थिए । यसरी करिब पाँच महिनादेखि सम्पर्कबिहीन भएका जोशीबारे आशा पलाउने गरी मध्यपूर्वबाट समाचारहरू आएका छन् ।

इजरायल र हमासबीच युद्धविरामको तयारी भइरहेको छ । यतिबेला अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकन मध्यपूर्वको भ्रमणमा छन् । अमेरिका, इराजयल, कतार र इजिप्टले युद्धविरामको मस्यौदा प्रस्ताव गरेका छन् । जसमा हमासले आफ्नो राय पेस गरिसकेको बीबीसीले जनाएको छ । बीबीसीसँग हमासका प्रतिनिधिहरूले केही संशोधनसहित सो मस्यौदामा सकरात्मक राय दिइएको बताएका छन् ।

हमासको रायलाई कतारले सकरात्मक भनेको समेत बीबीसीले उल्लेख गरेको छ । समाचारअनुसार ६ हप्ताको युद्धविराम प्रस्ताव गरिएको छ । अहिले अमेरिकी विदेशमन्त्री ब्लिंकन युद्धविराम लागू गराउने उद्देश्यका साथ मध्यपूर्व पुगेका छन् ।

सात अक्टुबरमा हमासले आक्रमण गरेपछि इजरायलीले गाजामा प्रत्याक्रमण गर्दा कम्तीमा १२ हजार ५०० प्यालेस्टाइनी मारिएका छन् । यसअघि भएको युद्धविराममा हमासले आफ्नो नियन्त्रणमा लिएका २५० जनामध्ये केहीलाई रिहा गरेको थियो । अहिले उसको नियन्त्रणमा रहेका १३६ जना बन्धकमध्ये ३१ जना मारिएको इजरायलले मंगलबार मात्र पुष्टि गरेको छ । साथै इजरायलले यसरी मारिएकाहरूको घरपरिवारलाई यसबारे जानकारी दिएको बताएको छ । यी १०५ जनामध्ये एक जना नेपाली विपिन जोशी हुनसक्ने सम्भावना छ ।

अब इजरायल र हमासबीच युद्धविराम भए जोशी रिहा हुने सम्भावना प्रवल छ । यसअघि लागू भएको युद्धविरामका क्रममा हमासले थाई, रुसी, अमेरिकीलगायतका नागरिकलाई रिहा गरेको थियो । तर त्यतिबेला ६ दिनमै युद्धविराम भंग हुँदा बाँकी बन्धक रिहा हुन सकेका थिएनन् । अब युद्धविराम भए बाँकी बन्धक रिहा हुनसक्ने सम्भावना छ ।

इजरायल–हमास युद्धका कारण पूरा मध्यपूर्वमा युद्ध विस्तार हुनसक्ने जोखिमका कारण अमेरिकाले युद्धविरामका लागि इजरायलमाथि दबाब बढाइरहेको छ । केही दिनअघि जोर्डनस्थित अमेरिकी सुरक्षाबेसमा ड्रोन आक्रमण हुँदा तीन जना अमेरिकी सैनिक मारिएका थिए भने ४० जना घाइते भएका थिए । त्यसपछि अमेरिकाले सिरिया र इराकमा एयर स्ट्राइक गरेको थियो । उता रेड सीमा हुथी विद्रोहीले अमेरिका र इजरालसँग सम्बन्धित जहाजमा आक्रमण गरिरहेका छन् । यो सबै रोक्न इजराल र हमासबीच युद्धविराम हुनुपर्ने निष्कर्षमा अमेरिका पुगेको छ ।

  • जोशीबारे आशा
बिहिबार, माघ २५, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

समाचार

सबै

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.