• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

सुदूरपश्चिमको धनगढीमा ब्रोकर नं. ३४ को शाखा सञ्चालन

"फागनु ५ गते औपचारिक उद्घाटन हुने "
  •   बिहिबार, माघ २५, २०८० मा प्रकाशित

धनगढी- भिजन सेक्युरिटिज (स्टक ब्रोकर नं.३४) ले सुदूरपश्चिमको राजधानी धनगढीमा शाखा विस्तार गरेको छ । शाखाको औपचारिक उद्घाटन भने फागुन ५ गते हुनेछ । धनगढीको मुख्यसडकस्थित रातोपुलमा कार्यालय स्थापना भई आवश्यक प्रक्रिया अघि बढाएको भिजन सेक्युरिटिज धनगढी शाखाले जनाएको छ । ‘हामीले कार्यालय स्थापना गरिसकेका छौं ।

त्यसको औपचारिक उद्घाटन फागुन ५ गते हुनेछ,’ धनगढी शाखाकी माया जोशीले भनिन्, ‘शाखाको स्थापना भएसँगै भिजन सेक्युरिटिज नेपालमा सबै भन्दाबढी शाखा भएको ब्रोकर भएको छ ।’ धनगढीमा शाखा विस्तारसँगै भिजनका केन्द्रीय कार्यालयसहित १२ वटा कार्यालय भएका हुनपुगेका छन् । नियामक निकायहरुबाट अनुमति लिई सेयरबजारको इतिहासमा नेपालमा सबै भन्दाबढी शाखा सञ्जाल भएको भिजनले जनाएको छ ।

नौ जिल्ला रहेको सुदूरपश्चिम प्रदेशमा हालसम्म दीपशिखा धितोपत्र कारोवार कम्पनी (स्टक ब्रोकर नं.३८) को मात्र शाखा रहेको छ । सिंगो सुदूरपश्चिम प्रदेशभरी दीपशिखाले मात्र कारोवार गरिरहँदा एकलौटी थियो । सेवाग्राहीले समयमै सेवासुविधा नपाएर हैरान थिए । अब अर्को ब्रोकर ९भिजन० को शाखा स्थापना भई कारोबार भएपछि सेयरलगानीकर्तालाई सहज हुने सेयर कारोबारी राकेश सिंहले बताए ।

सुदू्पश्चिमको प्रमुख शहर तथा व्यापारी केन्द्रकोरुपमा रहेको धनगढीमा भिजनले शाखा खोलेसँगै आपसमा प्रतिस्पर्धा भई सेयरलगानीकर्ताको समयको वचत हुनुका साथै कारोबार गर्न सहज हुने यस क्षेत्रका सेयरलगानीकर्ताको भनाई छ ।

भिजनले धनगढी शाखाबाट डिम्याट, टिएमएसलगायतका सेवा उपलब्ध गराउने र सेयरलगानीकर्ताकोरकम भुक्तानी समयमै दिने जनाएको छ । सेवाग्राहीले भिजनबाट उपलब्ध हुने डिम्याट, टिएमएस, रकम भुक्तानीलगायतका सेवा कार्यालयमै आएर वा अनलाइनमार्फत पनि लिन सक्ने ब्यवस्था रहेको जोशीले जानकारी दिइन् ।

पछिल्ला दिनमा सेयर ब्रोकरले धनगढीमा कार्यालय स्थापना गरी सेयरको खरिद, बिक्रीका साथै सेयर सम्बन्धी सबै सुविधा दिन थालेपछि ब्रोकर कार्यालयमा भीड बढ्न थालेको सेयरलगानीकर्ता युवराज जोशीले बताए ।

  • शाखा सञ्चालन
बिहिबार, माघ २५, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.