• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

खेल मैदान निर्माण गर्न बजेट विनियोजन गर्ने : मन्त्री देउवा

  •   शुक्रबार, माघ २६, २०८० मा प्रकाशित

डडेल्धुरा- सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवाले आगामी आर्थिक वर्षमा डडेल्धुरा जिल्लामा खेल मैदान निर्माण गर्न बजेट विनियोजन गर्ने बताएका छन् । शुक्रवार डडेल्धुरामा आयोजित १४ओैँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता उद्घाटन कार्यक्रममा मन्त्री देउवाले डडेल्धुरामा खेलमैदान निमार्ण गर्न बजेट बिनियोजन गर्ने प्रतिबद्धता ब्यक्ता गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि रहेका मन्त्री देउवाले खेल क्षेत्रले राष्ट्रको गौरव बढाउने काम गरेको स्मरण गर्दै डडेल्धुरा जिल्लाले पनि खलक्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । खेल क्षेत्रको विकास गर्न सुविधा सम्पन्न खेलमैदान आवश्यक हुने भएकोले आगामी आर्थिक वर्ष डडेल्धुरामा खेल मैदान निर्माण गर्ने प्रदेश सरकारको तर्फबाट मन्त्री देउवाले प्रतिबद्धता ब्यक्ता गरे ।

उनले खेल जगतका विभिन्न आयामलाई उर्वर बनाउन विद्यालय क्षेत्रबाटै सुरु राष्ट्रपतिको नामबाट हरेक वर्ष सञ्चालन हुने रनिङशिल्ड प्रतियोगिता निकै महत्त्वपूर्ण रहेको बताए । प्रदेश सरकारले पनि खेलकुदमा बजेट विनियोजन गरी वर्ष भरी नै खेलाडीले खेल खेल्ने वातावरण सिर्जना गर्नका लागि स्थानीय स्तरमा खेलमैदान, बहुउद्देश्यीय कभर्डहल निर्माण गर्ने रणनीति नै लिएको समेत मन्त्री देउवाले बताए ।

उनले भने ,अब प्रदेश सरकार खेल क्षेत्रको विकासका लागि योजनाबद्ध रूपमा काम गर्न अगाडी बढी रहेको छ, ‘हामीले विद्यालय स्तरमा होस् या जिल्ला स्तरमा व्यवस्थित खेल संरचना निर्माण गर्न कार्य सुरु गरेका छौँ ।’ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताले भौतिक पूर्वाधारमा लगानी वृद्धि हुने, वैदेशिक लगानी भित्राउन मदत पुग्ने , रोजगारी सिर्जना गर्न, सामाजिक एकता र समृद्धिको आधारशिला तय गर्न खेलकुदको महत्त्व रहेको उनको भनाई छ ।

मन्त्री देउवाले खेलकुदले आन्तरिक पर्यटनमा टेवा पुर्‍याउने हुँदा प्रदेश सरकारले आयोजना गर्न लागि रहेको लगानी तथा विकास सम्मेलनमा पनि खेलकुद क्षेत्रका परियोजनालाई महत्त्व दिएको बताए ।

कार्यक्रममा बोल्दै मन्त्री देउवाले भने ,राष्ट्रिय क्रिकेटलाई टिममा धेरै खेलाडी सुदूरपश्चिम प्रदेशका रहेका छन्, एउटा खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै देशको नाम चिनाउन ठुलो भुमिका खेल्ने गर्दछ । त्यसको मूल जड नै विद्यालय क्षेत्र भएका कारण पनि यहाँले खेल खेल्दा सभ्य र अनुशासित हुन जरुरी छ ।’

  • खेल मैदान निर्माण
शुक्रबार, माघ २६, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.