डडेल्धुरा- डडेल्धुरामा सिँचाइ योजनामा भ्रष्टाचार गरेको भन्दै एक जनालाई मोसो दलेर चप्पलको माला लगाइएको छ। डडेल्धुरा आलिताल गाउँपालिका–३ का जयसिंह महरलाई आइतबार दिउँसो मोसो दलेर चप्पलको माला लगाइएको हो। मोहन वैद्य नेतृत्वको पार्टीका व्यक्ति भन्दै आएका युवाको समूहले उनलाई मोसो दलेको प्रहरीले जनाएको छ।
डडेल्धुरामा सिँचाइ योजनामा भ्रष्टाचार गरेको भन्दै एक जनालाई मोसो दलियो
डडेल्धुरामा सिँचाइ योजनामा भ्रष्टाचार गरेको भन्दै एक जनालाई मोसो दलियो
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
















