• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

एमाले कैलाली जिल्ला अधिवेशन : अध्यक्षमा ढुंगानाको सशक्त दावेदारी

  •   मङ्गलबार, फागुन ०१, २०८० मा प्रकाशित

धनगढी- नेकपा (एमाले) कैलाली जिल्लाको ९औं जिल्ला अधिवेशन आगामी फागुन ६ र ७ गते हुँदैछ । उक्त अधिवेशनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नु हुने भएको छ । अधिवेशनका लागि प्रतिनिधि समेत छनौट भैसकेको हुनाले पदाधिकारीका आकांक्षीहरु आफ्नो उम्मेदवारी घोषणाको तयारीमा रहेका छन् । जिल्लाको नेतृत्व लिन चाहने नेताहरुले अब चुनिएर आएका प्रतिनिधिहरुलाई आफुले जिल्लाको नेतृत्व लिन चाहना गरेको भन्दै दौडधुप सुरु गरेका छन् ।

अनेरास्ववियुबाट आफ्नो राजनीति सुरु गरेका एमाले सुदूरपश्चिम प्रदेश कमिटीका पूर्वसचिवालय सदस्य यज्ञराज ढुंगानाको जिल्ला अध्यक्षका लागि विशेष चर्चा हुने गरेको छ । गत २७ गते प्रतिनिधि छनौटमा पार्टीभित्रकै एकथरीले रोक्ने कोशिस गरेका थिए तर निर्वाचनको पनि सामना गरि उनी त्यो समुहलाई नै पराजित गरि अत्याधिक मतका साथ प्रतिनिधिमा चयन भएका छन् ।

प्रतिनिधि आउनमै रोक्न गरिएका सबै हतकण्डाहरु विफल बनाइ सर्वाधिक मतसहित प्रतिनिधि चयन भएपछि ढुंगानालाई प्रतिनिधिमै रोक्न खोज्नेबीच तरंग उत्पन्न भएको छ । भुगोलमा कार्यकर्तामाझ अत्यन्त लोकप्रीय ढुंगानाका पक्षमा ७० प्रतिशत भन्दा बढी प्रतिनिधिहरु रहेको जिल्लाका अगुवा नेताहरुले बताउन थालेका छन् ।

राजनीतिसंगै व्यवसायमा पनि रहेका ढुंगाना सामाजिक कामहरुमा पनि त्यत्तिकै व्यस्त हुन्छन् । उनी धनगढीमा अवस्थित नवजीवन हस्पिटलका अध्यक्ष हुन् । उनले हस्पिटलमार्फत दीनदुस्खी जनताहरुको सेवापनि गर्ने गरेका छन् । नम्र स्वभाव,पारदर्शी व्यवहार र परिपक्वता उनका प्रमुख विशेषता हुन् ।

आफ्नो जिम्मेवारी र भुमिकालाई कुशलताका साथ निभाउन सक्ने क्षमता ढुंगानामा छ। वर्तमान कैलाली जिल्लाका पदाधिकारीले पार्टीलाई कमजोर बनाएको समयमा उनलाई पार्टी निर्माणको नयाँ विकल्पको रुपमा उभ्याउन खोजिएको छ ।

आगामी अधिवेशनबाट ढुंगानालाई सर्वसम्मत नेतृत्वका रुपमा अघि सारिने र त्यो सम्भव नदेखिए निर्वाचन प्रक्रियामार्फत भएपनि नेतृत्वमा ल्याई छाड्ने अधिकांश प्रतिनिधिहरुको इच्छा रहेको एमाले कैलालीका नेताहरु बताउँछन् ।

 

  • सशक्त दावेदारी
मङ्गलबार, फागुन ०१, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.