• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ३. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ४. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ५. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ६. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ७. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • ८. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ९. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

सुधार हुँदै टीकापुर गौशाला

  •   मङ्गलबार, फागुन ०१, २०८० मा प्रकाशित

टीकापुर- टीकापुर गौशाला सुधार योजना सुरु भएको छ । गौशाला सुधार गर्न २०८० जेठ १४ गतेदेखि नगरपालिकाबाट व्यवस्थापनको जिम्मा लिएको सामुदायिक पशु चौपाया व्यवस्थापन समिति सक्रिय रहेको छ । समितिले जिम्मा लिएपछि आहारा खोजी, टहरा व्यवस्थापन, खोप लगाउने काम भइरहेको छ । यसअघि टीकापुर नगरपालिकाले वर्षमा २० लाख बजेट दिए पनि त्यसबाट आठ जना गोठालालाई मात्र पारिश्रमिक दिन र नुन किन्न मात्रै पैसा पुग्दथ्यो ।

समितिले मङ्सिर १६ देखि २६ सम्म गौशाला व्यवस्थापनका लागि महायज्ञ लगाएर गाईका लागि पराल र दश लाख जति आम्दानी गरेको छ । महायज्ञमा बोलेको दानबाट ६० डन्लब (गोरुगाडा) जति पराल सङ्कलन भएको छ भने आम्दानीबाट दुई हजार ८०० वर्ग फिटको छाप्रो बनिरहेको छ । प्रदेश सरकारबाट विद्युतीय रिक्सा पाएपछि टीकापुर र आसपासका गाउँबाट निःशुल्क पराल, हाटबजारमा खेर गइरहेको तरकारी सङ्कलन गरी गाईहरूलाई खुवाउन सुरु गरिएको समितिका सचिव द्वारिका जोशीले बताए ।

नयाँ समिति आइसकेपछि त्यहाँ स्थापना भएको गोबर ग्याँस प्लान्टबाट निस्केको जैविक मललाई प्रतिकिलो दश रुपियाँका दरले बिक्री गरिरहेको, पूजामा प्रयोग गर्न गोबरको दियो र धूप उत्पादन भइरहेको छ । परीक्षणका रूपमा उपदान गरेको गोबरको दियो, धूप र मल बिक्रीबाट ८६ हजार आम्दानी भएको कोषाध्यक्ष रुथ सुवेदीले बताए ।

स्थानीय स्तरमा गाईहरू पाल्न छोडेपछि त्यसलाई व्यवस्थापन गर्नु स्थानीय सरकारलाई चुनौतीपूर्ण छ । ‘सयौँ गाई गोरुलाई व्यवस्थापन गर्ने काम टीकापुरमा भइरहेको छ भन्ने सुनेर अवलोकन गर्न आएँ यहाँ पुगेपछि सुने भन्दा पनि फरक पाएँ,’ डोटीको बडिकेदार गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउदले भने , ‘ग्याँस उत्पादन, दियो मल उत्पादन भइरहेको रहेछ यो सिक्न लायक काम रहेछ आम्दानी पनि हुने देखिन्छ ।’ बडिकेदार र जोरायल गाउँपालिकाले तेलेको लेकमा संयुक्त रूपमा छाडा पशु चौपाया व्यवस्थापन गरिरहेको छ ।

ठुलो चुनौती ठुलै सम्भावना
गाईहरू व्यवस्थापन गरेर आम्दानी लिन सकिने र रोजगारी सृजना गर्ने सम्भावना देखिएको छ तर यसमा लगानी बढाएर निरन्तरता दिन चुनौतीपूर्ण रहेको यसमा संलग्नहरू बताउँछन् । गौशाला व्यवस्थापन समितिका सचिव द्वारिका जोशी आम्दानीका स्रोतहरू पहिचान गरी परीक्षण भैसकेका बताए ।

उनी भन्छन्, ‘गाईका नाममा गरेको महायज्ञमा दश लाख उठ्यो, प्रतिकिलो दश रुपियाँका दरले मल बिक्री भइरहेको छ गाई प्रवेश बापत ५००, ब्याएको गाईको तीन हजार, तर्पणका लागि लिन चाहे प्रति गाई एक हजारका दरले दिइरहेका छौँ लिई रहेका छन् ५५ परिवारलाई गोबर ग्याँस वितरण भइरहेको छ उनीहरूले प्रति युनिट ३० रुपियाँका दरले तिरे १५ किलो ग्याँस एक हजार रुपियाँ भन्दा कममा प्राप्त हुन्छ, दियो धूपको बजारीकरण गरेर आय गर्न सकिन्छ ।’

टीकापुरमा गौशाला व्यवस्थापन भएपछि जानकी गाउँपालिकाबाट वार्षिक २० लाख दिने गरी ५०० जति पशु चौपाया स्थानान्तरण गरिएका छन् । गौशालामा हजारको सङ्ख्यामा गाईहरू भरिएका छन् । सबै गाईको उचित व्यवस्थापन गर्न चरन, घाँस, पराल सङ्कलनका साथै व्यवस्थापनका लागि नगदको पनि खाँचो छ ।

सुदूरपश्चिम प्रदेश सरकारले आह्वान गरे अनुसार परियोजना पनि पेस गरिएको छ । बजारबाट खेदिएका गाईहरू भने गौशालामा जोगाउन धौ भइरहेको छ । बजारबाट छाडा छोडिएका गाई र बाच्छाहरू प्लास्टिक खाएका हुन्छन् गौशालामा रहँदा स्वतन्त्रता पाउँदैन आहारा पनि घट्छ त्यस्ता पशुहरू तनाव झेल्न नसकी मर्ने गरेका टीकापुर नगरपालिकाका पशु सहायक दीपक बोहराले बताए । गोरखापत्रबाट

  • टीकापुर गौशाला
मङ्गलबार, फागुन ०१, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप
धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप
असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

समाचार

सबै

धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ३.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • ४.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

  • ५.
    मनोकामना पूरा हुने विश्वास : १०८ फिटे

  • ६.
    कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.