काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरले राजीनामा दिएका छन् । केन्द्रीय सचिवालय बैठकले उनको राजीनामा स्वीकृत गरेको केन्द्रीय कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै सिराज अहमत फारुकीको राजीनामा पनि स्वीकृत भएको छ ।
एमाले केन्द्रीय सदस्य ऐन महरले दिए राजीनामा, सचिवालयबाट स्वीकृत
एमाले केन्द्रीय सदस्य ऐन महरले दिए राजीनामा, सचिवालयबाट स्वीकृत
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार