• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

सुदूरपश्चिमका वन मन्त्री धामीले गरे उपलब्धि सार्वजनिक

  •   शुक्रबार, फागुन ०४, २०८० मा प्रकाशित

कैलाली- सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले आफ्नो मन्त्रालयका उपलब्धिहरु सार्वजनिक गरेको छ। उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेशसिंह धामीले आफू मन्त्री भएपछि गरेका कामको उपलब्धिहरु सार्वजनिक गरेका हुन् ।

नीतिगत तथा संस्थागत सुधार, भू तथा जलाधार, उद्योग तथा वाणिज्य, पर्यटन, वन क्षेत्रमा गरिएका काम, आयोजना स्थल तथा धार्मीक पर्यटकीय क्षेत्रको अनुगमन भ्रमण, जन सम्पर्क तथा संघीय सरकारसँग छलफलमा रहेका सवालहरुलाई मन्त्रालयले उपलब्धिको रुपमा प्रस्तुत गरेको छ ।

यस्ता छन् अन्य उपलब्धिहरु:

क) नीतिगत तथा संस्थागत कामहरु

१. वन ऐन २०७७ संशोधन प्रकृयामा रहेको ।
२. नदीजन्य पदार्थको संकलन तथा व्यवस्थापन सम्बन्धि पहिलो संशोधन २०८० पारित ।
३. वन सम्बर्द्धनमा आधारित वन व्यवस्थापन कार्यविधि तयारी कार्य अन्तिम चरणमा पुगेको ।
४. निजी वनको कटान सकलन ओसारपसार तथा विकी वितरण सम्बन्धि कार्यविधिको अन्तिम तयारी ।
५. वन पैदावारका आधारित उद्योगहरुको मापदण्ड तयार गरी लागु भैसकेको ।
६. वन अतिक्रमण रोकथाम तथा नियन्त्रण गर्न प्रदेश स्थित सबै सुरक्षा निकाय तथा सरोकारवालाहरुको बैठक बसी नीति बनाई काम भैरहेको ।
७. संघीय सरकारको समन्वयमा त्रिनगर भन्सारमा क्वारेन्टाईन पुनः संचालन भएको ।
८. रामारोशन क्षेत्रको पर्यटन विकास समिति चौथो गठन आदेश संशोधनको तयारी ।
९.पर्यटन ऐन २०७७ संशोधनका लागि सुझाव संकलन ।
१०. तथा लगानी प्रवर्द्धन समितिको बैठक बसी उद्योग तथा लगानी प्रवर्द्धनसँग सम्बन्धित विभिन्न निर्णय भएको ।
११. एक निर्वाचन क्षेत्र एक उद्योग कार्यक्रम लागु गरिएको ।

१२. प्रत्येक जिल्लामा उद्योग विस्तार तथा विकास गर्न दुना टपरी तथा बेतबाँस, बेलजुस उत्पादन, ठेकी पारो निर्माण, नेपाली हाते कागज, विजयसालको भाँडा निर्माण अल्लो तथा जुटका सामाग्री निर्माण उद्योगको सम्बर्द्धन तथा प्रवर्द्धन

१३. जिल्ला समन्वय समिति प्रमुखको नेतृत्वमा उद्योग तथा लगानी प्रवर्द्धन समितिको गठन गरी कार्य गर्ने निर्णय

१४. विगत ५ वर्षदेखि फाजिलमा रहेका संघमा फुस दरबन्दी रही यस प्रदेशमा कामकाज गरिरहेका ३२ जना फरेष्टरहरुको दरबन्दी सृजना गरी पदस्थापन गरिएका ।

१५. मन्त्रालय र मातहतका कार्यालयहरुमा कार्यरत कर्मचारीहरुलाई मर्यादित र सम्मानित बनाउनका लागि आचारसंहित लागु निर्माण सम्पन्न बाटो, सार्वजनिक स्थानका रुखहरु व्यवस्थापनको लागी प्रक्रिया अगाढी बढेको

१६. आर्थिक सुशासन र मितव्ययीता कायम गर्ने उद्देश्यले कार्यालय परिसरमा रहेका पुराना जिन्सी सामान तथा सवारी साधनहरुलाई सम्भव भएसम्म मर्मत गरी प्रयोगमा ल्याउन सबै कार्यालयहरुलाई निर्देशन गरी कार्यान्वयनमा ल्याउने प्रयास गरिएको पर्यटन सम्बन्धि प्रशासनिक काममा सुधार गरिएको ।

१७. बेल जुस उत्पादनका लागि सामुदायिक बनमा बेलका विरुवा उत्पादनमा जोड दिइएको ।

१८. प्रादेशिक औद्योगीक क्षेत्र निर्माणको आगी व्यवसायीहरु संग छलफल गरि स्थान निधारणा पक्रिया सुरु गरिएको ।

१९. सामुदायिक वनको काठ दाउरा संकलन पहिलो संशोधन निर्देशिका, २०८० पारित ।

ख. भू तथा जलाधार क्षेत्रतर्फ

१. नदी किनार संरक्षण तथा तटबन्ध निर्माण गरी खेतबारी संरक्षण ।
२. अव्यवस्थित तथा जीर्र्ण अवस्थामा रहेका पानी मुहानहरुको संरक्षण गरी शुद्ध खानेपानीको उपलब्ध, रिचार्ज पोखरी निर्माण ।
३. सिँचाइ कुलो, सिँचाई पोखरी निर्माण गरी कृषि भूमिका लागि सिँचाई सुविधा उपलब्ध पहिरो नियन्त्रण कार्य सञ्चालन गरी भौतिक संरचना संरक्षण ।
४. भू तथा जलाधार क्षेत्रवाट १ वर्ष भित्र करिव २,७२,४७६ श्रमदिन बराबरको रोजगारी सिर्जना ।

ग. उद्योग तथा वाणिज्य क्षेत्र तर्फ

१. उद्यमशिलता विकास सम्बन्धी तालिमबाट १२९८ जना महिला र ६१६ जना पुरुष गरी जम्मा १९१४ जना नयाँ उद्यमी श्रृजना, ३५९४ वटा विभिन्न प्रकृतिका नयाँ उद्योगहरु दर्ता ।

२. उद्यमीहरुलाई उद्यम स्थापना तथा सञ्चालनमा प्रविधि हस्तान्तरण ।
३. उद्योगीहरुलाई विद्युत महशुल तथा बैंक ऋणमा अनुदान, उद्योगहरुको प्रवर्द्धनका लागि उद्योगीहरुलाई अनुदान ।
४. बजार अनुगमन गरी कालाबजारी नियन्त्रण, म्याद गुजेका सामाग्रीहरु नष्ट गर्नुका साथै दण्ड जरिवाना, उद्योग तथा बाणिज्य क्षेत्रबाट रु ३,९१,०२,१५९ राजश्व आम्दानी
५. १ वर्ष भित्र करिब ८,६९७ श्रमदिन बराबरको रोजगारी सिर्जना ।
६. दार्चुला जिल्लामा खरिढुङ्गा ९त्बअि एयधमभच० को उपलब्धता तथा उद्योग स्थापनाका लागि म्एच् तयार ।

घ) पर्यटन तर्फ

१. अपि हिमाल वेश क्याम्पमा अन्तराष्ट्रिय पर्यटन दिवस सम्पन्न ।
२.धार्मिक पर्यटकीय स्थलहरुमा भौतिक संरचना निर्माण, संस्कृति संरक्षणका लागि संग्रहालय निर्माण ।
३. डडेलधुराको अजयमेरुकोट, बझाङ्गको राजाकोट दरबारको मर्मत र सम्भार तथा संरक्षण ।
४. पर्यटकीय सम्भावना बोकेका ताल तथा सिमसार क्षेत्रहरुको मर्मत सम्भार तथा संरक्षण ।
५. पर्यटकीय पार्क निर्माण, २० जना व्यक्तिहरुलाई नेचर गाइड तालिम ।

६. धार्मिक तथा प्राकृतिक पर्यटकीय स्थलहरुमा पदमार्गनिर्माण, ३० त्रिनगर नाकास्थित पर्यटन सहायता केन्द्रलाई व्यवस्थापन गरि प्रभावकारी
७. कैलाली, कञ्चनपुर, बैतडी, बझाङ्ग र दार्चुलाका होमस्टेहरुको प्रवर्द्धनमा होमस्टे व्यवस्थापन सम्बन्धी तालिम, पर्यटकीय क्षेत्रमा प्रवेशद्वार निर्माण ।
८. पर्यटन सम्बन्धी कृयाकलापहरुवाट १ वर्ष भित्र करिव १,४७,५०२ श्रमदिन वरावरको रोजगारी सृजना । बडिमालिका, खप्तड, मालिकार्जुन, परशुराम धाम, गोदावरी धाम, शिवपुरी धाम लगायत जस्ता पर्यटकिय क्षेत्रहरुको विकासमा जोड ।

ङ वन क्षेत्र तर्फ :

१. तराईको अत्यधिक चिसो बाट प्रभावित नागरिकहरुणाई सार्वजनिक स्थलमा डिभिजन वन कार्यालय मार्फत दाउरा वितरण ।
२. ७७ हेक्टर खाली तथा नाङ्गो वन क्षेत्रको जमिनमा वृक्षारोपण सामुदायिक वनक्षेत्र हस्तान्तरण ।
३. समुदायलाई धार्मिक चनको रुपमा हस्तान्तरण, विभिन्न वनबाट काठ र दाउरा उत्पादन ।
४. अतिक्रमण क्षेत्रलाई खाली गराइ पुनः वन क्षेत्र कायम ।
५. कैलाली कञ्चपुर र बैतडीका ३ बटा सामुदायिक वनहरुमा पर्यापर्यटन कार्यक्रम सञ्चालन

६. जिल्ला वन पैदावार आपूर्ति समिति मार्फत घर निर्माण तथा मर्मतका लागि सहुलियत दरमा ४२१ घरधुरीलाई ३२५५२ घनफिट काठ वितरण, वन मुद्दामा संलग्न अभियुक्तलाई पक्राउ गरी मुद्धा दायर ।
७. ६ वटा उद्योग तथा आयोजना हरुको कार्यसूची र ३ बटा वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत ।
८. वन पैदावार निकासीबाट रु ८८१,३०,८४९ राजश्व आम्दानी ।
९. वन क्षेत्रबाट १ वर्ष भित्र करिब ८६,१२४ श्रमदिन रोजगारी सृजना ।
१०. विगत ४ वर्ष देखि रोकिएको वैज्ञानिक वन व्यवस्थापन लागू भएका सामुदायिक वनभित्रको इलापढ़ा काठ दाउरा संकलन् वितरणको निर्णय भई काम अघि बढेको ।
११. बन पैदावार र बन्यजन्तु चोरी निकासीमा नियन्त्रण

च. आयोजना स्थल तथा धार्मिक पर्यटकीय क्षेत्रको अनुगमन भ्रमण

पुरैना ताल कमल पोखरी साबउ समुह। सिमसार क्षेत्र हिरापुर शुक्लाफाटा, भम्केनी धाम टिमुर खेतिको अवलोकन, श्री रामजानकी मन्दिर गोदावरी अनुगमन, शिवपुरी धाममालिकार्जुन धाम, बडीकेदार धाम, बेहडावाया, घोडाघोडी ताल, श्री सिद्धबाबा सामुदायिक वन, पशुराम धाम, बेलौरी तोरि तेल उधोग शोभा ताल पर्यटकीय क्षेत्र ५ शाहिद पार्क, गोबिन्द गौतम पार्क, प्यारा ताल पर्यटकिय क्षेत्र, लम्बिनी प्रेराको अनुभव आदानप्रदान भ्रमण, श्री राधाकष्ण बेलौरी, कोईलही ताल बहादेव क्षेत्र, जनता तटबन्धन आयोजनास्थलहरु ।

छ. संघीय सरकार संग छलफलमा रहेका सवालहरु

१. विदेशी पर्यटकहरुलाई जान्तरिक पर्यटकहरु सरह नै हवाई भाडा कायम गर्नका लागि सम्बाद भइरहेको ।
२. गेटामा क्षेत्रीय विमानस्थल निर्माण तथा सन्चासन बारे छलफल गरिएको ।
३. कन्चनपुरको दैजी छेला औद्योगिक क्षेत्र निर्माणका लागि कार्य अगाडि बढिरहेको ।
४.प्रादेशिक औधोगिक क्षेत्र निर्माणका लागी छलफल भएको ।
५. अपिहिमाल आरोहण खुल्ला गर्नका लागि पहल भईरहेको ।
६. वनबासा, गौरीफन्टा नाका बाई पर्यटक मैत्री बनाउनका लागि पहल भईरहेको ।

 

No description available.

No description available.

  • उपलब्धि सार्वजनिक
शुक्रबार, फागुन ०४, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.