• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ४. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • ५. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ६. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

  • १०. सुदूरपश्चिमको सपना बोकेको गेटा विश्वविद्यालय परिसरमा धनगढी उपमहानगरले गर्‍यो सरसफाइ

धनगढीको ग्यालेक्सी कलेजमा विद्यालय स्तरीय हाजिरी जबाफ प्रतियोगिता आयोजना गरिने

  •   शुक्रबार, फागुन ०४, २०८० मा प्रकाशित

धनगढी- धनगढीको ग्यालेक्सी मल्टिपल कलेजमा (भोलि) शनिवार ग्यालेक्सी बिजनेस हाजिरी जबाफ प्रतियोगिता आयोजना गरिने भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलमा रहेको ग्यालेक्सी मल्टिपल कलेजको आयोजनामा कक्षा ११ र १२ मा व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरूको सहभागिता हुने गरी प्रथम ग्यालेक्सी बिजनेस हाजिरी जबाफ प्रतियोगिता आयोजना गरिने भएको हो ।

ग्यालेक्सी कलेजले पहिलो पटक आयोजना गर्न गइरहेको बिजनेस हाजिरी जबाफ प्रतियोगितामा धनगढी उपमहानगरपालिका भित्रका विभिन्न माध्यमिक विद्यालयको सहभागिता रहने जनाइएको छ ।

बिजनेस हाजिरी जबाफ प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने टिमलाई नगद रु ७ हजार पुरस्कार प्रदान गरिने जनाइएको छ । भने द्वितीय र तृतीय स्थान प्राप्त गर्ने टिमलाई क्रमशः ५ हजार र ३ हजार पुरस्कार प्रदान गरिने छ । हाजिरी जबाफ प्रतियोगितामा सहभागिताका लागि रु १ हजार प्रवेश शुल्क निर्धारण गरिएको छ ।

व्यवस्थापन संकाय प्रति विद्यार्थीहरूको रुचि बढाउन, व्यवसाय र व्यापार प्रति विद्यार्थीलाई अभिप्रेरित गर्न र माध्यमिक तहको अन्तिम परीक्षामा सहयोग होस् भन्ने उद्देश्यले ग्यालेक्सी बिजनेस हाजिरी जबाफ प्रतियोगिता आयोजना गर्न लागिएको ग्यालेक्सी मल्टिपल कलेजका प्रमुख जे।डी भट्टले बताए । विद्यालयहरू बिच प्रतिस्पर्धा गराई विद्यार्थीलाई पढाइप्रति आकर्षित गर्न र सकारात्मक प्रतिस्पर्धाको भावना विकास गराउन हरेक वर्ष ग्यालेक्सी बिजनेस हाजिरी जबाफ प्रतियोगिता आयोजना गरिने प्रमुख भट्टले बताए ।

यस वर्ष पहिलो पटक भएकाले धनगढी उपमहानगरपालिका भित्रका विद्यालयलाई मात्र सहभागी गराएकोमा अर्को वर्षबाट कैलाली र कञ्चनपुर का विद्यालयलाई सहभागी गराएर प्रभावकारी रूपमा अगाडी बढाउने योजना रहेको प्रमुख भट्टले जानकारी दिए ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी वि।स २०७९ सालमा धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलमा स्थापना भएको ग्यालेक्सी मल्टिपल कलेजमा व्यवस्थापन संकायको बिबिएस कार्यक्रम सञ्चालन भइरहेको छ । विद्यार्थीलाई शैक्षिक ज्ञानको साथै टेक्निकल सिपहरू सिकाउँदै दक्ष जनशक्ति उत्पादन गर्ने कलेजको उद्देश्य रहेको बताइएको छ ।

  • विद्यालय स्तरीय हाजिरी
शुक्रबार, फागुन ०४, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह
सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का
लागूऔषधसहित ४ जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु
वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

समाचार

सबै

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

लागूऔषधसहित ४ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

लागूऔषधसहित ४ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ४.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • ५.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

  • ६.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.