• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

सिर्जनसिल माविको वार्षिकोत्सव सम्पन्न

  •   शुक्रबार, फागुन ०४, २०८० मा प्रकाशित

धनगढी- धनगढी–१३ स्थित सिर्जनसिल विद्या निकेतनको पहिलो बार्षिकोत्सव कार्यक्रम विविध कार्यक्रम गरी सम्पन्न भएको छ ।

सामाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत तथा प्रबक्ता हेमराज खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममामा बरिष्ठ आयुर्वेद डाक्टर खगेन्द्र बम, धनगढी–१३ का कार्यवहाक अध्यक्ष हिरालाल राना, समाजसेवि छत्रराज जोशी, दिर्घराज भट्ट विशिष्ट अतिथी रहेका थिए ।

कार्यक्रममा प्रमुख अतिथी रहेका खड्काले गुणस्तरिय र आधुनिक शिक्षा अहिलेको आवश्यकता भएको बताए । उनले विश्वव्यापि रुपमा बालबालिकालाई प्रतिष्पर्धी बनाउन सकेमात्रै शैक्षिक संस्थाको दिगोपन हुने भन्दै सिर्जनसिल विद्या निकेतन परिवारलाई नविनतम शिक्षा प्रदान गर्न सुझाव दिए ।

पछिल्लो समय किशोरा अवस्था देखिनै कुलतमा लाग्ने र परिवार समाज तथा राष्ट्रलाईनै नकारात्मक असर पार्ने गतिविधिमा विद्यार्थी लाग्ने गरेको बताउँदै खड्काले बालबालिकालाई कुलतबाट जोगाउने दायित्व पनि विद्यालयको भएको बताए ।

विद्यालयमा नियमित कार्यक्रम सञ्चालन भइरहदा अविभावकसंग पनि निरन्तर छलफल गरी विद्यार्थीको सर्वाङ्गीण विकासका हातेमालो गर्नुपर्नेमा उनले जोड दिएका छन् । कार्यक्रममा बरिष्ठ आयूर्वेद डाक्टर खगेन्द्र बमले संस्थागत विकासका लागि पेशागत इमान्दारिता हुनु आवश्यक हुनेमा जोड दिए । ‘संस्थालाई सफल बनाउन त्यहाँ कार्यरत कर्मचारीको दक्षता संगै लगनसिलता र इमान्दारिता आवश्यक हुन्छ,’ बमले भने, ‘कर्मचारी इमान्दार भए संस्थाको भीजन सफल हुन्छ ।’

उनले विद्यार्थीलाई सफल बनाउने वा असफल बनाउने भन्ने कुरा शिक्षक संगै अभिभावकको भूमीकाले पनि तय हुने भन्दै अभिभावकलाई आफ्ना बालबालिकाको निग्रानी गर्न र नियमित विद्यालयका शिक्षक संग समन्वय गर्न सुझाव दिए । डाक्टर बमले विद्यार्थीलाई सफल बनाउन विद्यालयमा पुस्तकालय स्थापना गर्न पनि सुझाव दिएका छन् । पुस्तकालयमा सफल व्यक्तिको जीवनीमा आधारित पुस्तक राख्न पनि उनले सुझाव दिए । सफलताका पुस्तक पढ्दा विद्यार्थीलाई सकारात्मक प्रोरणा प्राप्त हुने र उनिहरुले गलत कुरालाई त्यागेर योग्य नागरिक बन्न संघर्ष गर्न अभिप्रेरित हुन सक्ने उनले बताए ।

समाजसेवि छत्रराज जोशीले विद्यालयले गुणस्तरिय शिक्षामा जोड दिनुपर्ने बताए । अहिलेको परिवेसमा विद्यार्थीले विश्वको जुनसुकै कुनामा गए पनि त्यहाँको परिवेस संग घुलमिल हुन सक्ने शिक्षाको खाँचो रहेको उनले औंल्याए । तर आधुनिक शिक्षा संगै हाम्रो मौलिकता र संस्कारका कुरा पनि विद्यार्थीलाई सिकाउनु आवश्यक रहेको उनले बताए ।
समाजसेवि दिर्घराज भट्टले पनि विद्यार्थीलाई मौलिक ज्ञान दिन सुझाव दिए । पश्चिमा शिक्षामा जोड दिंदा नवयुवकहरु आफ्नो संस्कार र संस्कृतिलाई विर्सनथालेका भन्दै उनले संस्कार जोगाउन शैक्षिक संस्थाले भूमीका खेल्नुपर्नेमा जोड दिए ।

विद्यालयका प्रबन्ध निर्देशक खडकराज ओझाको अध्यक्षतामा समपन्न कार्यक्रम सञ्चालन शिक्षकद्वय प्रज्ञा अवस्थी र हिमाल खड्काले गरेका थिए भने, शिक्षक पुष्पराज जोशीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
बार्षिकोत्सव कार्यक्रमका अवसरमा विद्यालयले आयोजना गरेका अतिरिक्त क्रियापलापमा उत्कृष्ट भएका विद्यार्थीतथा कक्षामा प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार, मेडल र प्रमाण पत्र वितरण गरिएको थियो ।

  • वार्षिकोत्सव सम्पन्न
शुक्रबार, फागुन ०४, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

समाचार

सबै

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.