काठमाडौं- कक्षा १२ को बोर्ड परिक्षाको तालिका प्रकाशित भएको छ । परिक्षा बोर्डले आज प्रकाशित तालिका (रुटिङ) मा बैशाख १४ गतेदेखि परिक्षा शुरु हुने छ । त्यस्तै, बैशाख २६ गते परिक्षा सकिने छ ।