• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ३. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ४. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ५. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ६. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ७. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • ८. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ९. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

बाजुरामा पाँच महिनामा चामल आयो, तर हात रित्तै

  •   सोमबार, फागुन १४, २०८० मा प्रकाशित

बाजुरा- साढे पाँच महिनापछि चामल आएको खबर सुनेपछि बडिमालिका नगरपालिका– ३ रजालीका हर्क विक आइतबार बिहान खाद्यको मार्तडी डिपो पुगे । उनी ९ बजे डिपो पुग्दा चामलका लागि लाइन सुरु भइसकेको थियो । तर, चामल बिक्री सुरु भएको थिएन । १० बजेदेखि चामल बिक्री थालिएकामा उनको पालो दिउँसो १ बजे आयो । एक हजार चार सय ७५ रुपैयाँ बुझाएर २५ केजीको एक बोरा मोटो चामल लगे ।

‘तीन बोरा चामल लिने गरी आएको थिएँ, तर यहाँ त एक बोरा मात्र पाइयो,’ विकले भने, ‘१२ जनाको परिवार छ । यो चामलले कति दिन नै धान्छ र रु’ बडिमालिका– ७ रजातोलीकी जयलक्ष्मी विक पनि चामलका लागि शुक्रबार बिहान मार्तडी पुगेकी थिइन् । ‘दुई बोरा चामल किन्न आएकी थिएँ, खाद्य कम्पनीका कर्मचारीले नाम दर्ता गरेर २५ किलो मात्र दिए,’ उनले भनिन् । उनको आठजनाको परिवार छ ।

बडिमालिका–३ रजालीका भीमबहादुर सुनार त चामलका लागि शुक्रबार नै लाइनमा लागेका थिए । अबेर साँझसम्म चामल नपाएपछि उनी रित्तो हात फर्किए । ‘आइतबार गएर ३० किलो चामल लिएर आएको छु,’ उनले भने ।उपभोक्ताले पर्याप्त चामल नपाएको गुनासो गरेका छन् । तर, खाद्य व्यवस्था तथा व्यापार कम्पनी बाजुराका प्रमुख उमेश भण्डारी भने खाद्य कम्पनी केन्द्रले टेन्डर गरे पनि आवेदन नपरेकाले चामल आउन ढिलाइ भएको र उपभोक्तालाई समानुपातिक ढंगबाट बाँडिएको बताउँछन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कर्णाली र सुदूरपश्चिमका पहाडी जिल्लामा अनुदानमा चामल बिक्री गर्छ । तर, मार्तडी डिपोमा २४ भदौमा चामल सकिएकामा फागुनमा आएर फेरि बिक्री सुरु भएको हो । फागुनमा आएको तीन सय क्विन्टल चामल शुक्रबार र आइतबार साढे आठ सयभन्दा धेरै परिवारलाई वितरण गरिएसँगै सकिएको खाद्य कम्पनीले जनाएको छ ।

‘अब विपत् र जिल्ला कारागारका कैदीका लागि दुई सय क्विन्टल चामल मौज्दात राखिएको छ, जुन उपभोक्तालाई बिक्री गर्न मिल्दैन । थप चामल आएपछि बिक्री हुन्छ,’ भण्डारीले भने ।कोल्टीमा अनुदानको मोटा चामलको भाउ प्रतिकेजी ५९ रुपैयाँ पर्छ । यसअघि मोटो चामलको भाउ ५४ रुपैयाँ रहे पनि यसपटक भाउ बढेर आएको हो । बजारमा भने ६२ रुपैयाँ पर्छ ।

मार्तडीमा चामल बिक्री थालिए पनि पूर्वीउत्तरी भेगको कोल्टी डिपो भने रित्तो छ । कोल्टीमा माघमा एक सय क्विन्टल चामल बिक्री भएको थियो । तर, सबै उपभोक्ताले पाउन सकेनन् । हिमाली गाउँपालिकाको अस्थायी बिक्री केन्द्रमा गत जेठयता चामल आएको छैन । स्वामी कार्तिक गाउँपालिकाको मुक्तिकोटमा नयाँ अस्थायी बिक्री केन्द्र स्थापना गरिए पनि त्यहाँ पनि चामल अभाव छ । नयाँपत्रिकाबाट

  • चामल आयो
सोमबार, फागुन १४, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप
धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप
असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

समाचार

सबै

धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ३.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • ४.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

  • ५.
    मनोकामना पूरा हुने विश्वास : १०८ फिटे

  • ६.
    कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.