• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ३. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ४. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ५. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ६. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ७. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • ८. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ९. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

अब शुक्लाफाँटामै हात्ती प्रजनन्

  •   मङ्गलबार, फागुन १५, २०८० मा प्रकाशित

कञ्चनपुर- १० वटा हात्तीको दरबन्दी रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा अहिले २ छावासहित ८ वटा मात्रै छन् । लामो समयदेखि दबरन्दी अनुसार हात्ती उपलब्ध हुन सकेको छैन । निकुञ्ज कार्यालयले यो अभावलाई कम गर्न यहाँ भएका प्रजनन् उमेरका हात्तीलाई जंगली हात्तीबाट प्रजनन् गराउने प्रयास अघि बढाएको छ ।

शुक्लाफाँटामा यो अभ्यास पहिलो पटक गरिन लागेको हो । अहिले निकुञ्जको लालपानी क्षेत्रमा हात्ती राख्ने घरदेखि पोष्ट निर्माण भइरहेको छ । यसका साथै घर पालुवा पोथी हात्तीलाई जंगली भाले हात्तीले भेट्न सक्ने गरी सुरक्षित खालको मेस वायरसहितको घर पनि निर्माण भइरहेको छ । भौतिक संरचना निर्माण भएपछि उक्त स्थानमा पोथी हात्तीलाई राखेर प्रजनन् गराउने काम सुरु हुने निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत प्रमोद भट्टराइले बताए ।

अहिले निकुञ्जमा ४ भाले र ४ पोथी हात्ती छन् । पोथीमा एक छावा छ भने दुई बृद्ध छन् । हालै चितवन राष्ट्रिय निकुञ्जबाट ल्याइएको नारायणकली मात्रै यहाँ प्रजनन् उमेरको हो । चितवनबाट थप दुई हात्ती माग गरिएको छ । दुई वटै पोथी आएमा लालपानीमै राखिनेछ । ‘नियमित रुपमा यहीँ प्रजनन् गराउन सके दरबन्दी आपुर्तिका लागि चितवनबाटै ल्याउनु पर्ने बाध्यता हट्छ,’ वरिष्ठ संरक्षण अधिकृत भट्टराईले भने, ‘शुक्लाफाँटामा पहिलो पटक जंगली हात्ती प्रयोग गरेर प्रजनन् गराउने प्रयास भइरहेको हो ।’ उनले वैसाखरजेठसम्म संरचना निर्माणको काम सकेर पोथी हात्ती राखेर प्रजनन्को प्रयास सुरु गरिने बताए ।

उसो त निकुञ्जको पिपरियास्थित हात्तीसारमा जंगली भाले हात्तीकै गर्भधारण गरेर रुपकलीले १५ वर्षअघि नारायणप्रसाद ९भाले० लाई जन्माएको थियो । त्यसअघि पनि तीन पटक रुपकलीले छावा जन्माएको हो । तर ती छावा बाचेनन् । त्यतिबेला हात्तीसारमा पोथी हात्ती मात्रै थिए । त्यही भएर छुट्टै सेड ९घर० बनाउनु परेन । पोथीलाई छुट्टै राख्नु पनि परेन । भाले हात्ती आफै आउने र जाने गर्थ्यो ।

‘सातरआठ वर्षअघिसम्म पनि एउटा कान चिरेको भाले हात्ती आउथ्यो,’ हात्तीसारका दरौगा शिवदत्त चौधरीले भने, ‘तर हात्तीसारभित्रै भएकाले पोथीको गन्ध थाहा पाउन सकेन कि जस्तो लाग्छ ।’ कान चिरिएको भएका कारण उक्त हात्तीको नाम नै कन चिरवा राखिएको चौधरी बताउँछन् । उनका अनुसार त्यतिबेला हात्तीसार नजिकै सेड बनाएर पोथी राख्न सकेको भए प्रजनन् गराउन सकिन्थ्यो ।

अब रुपकलीको प्रजनन् उमेर ढल्किसकेको छ । हात्तीसारमै रहेको अर्को सुर्तीकतीमा बाँझोपनको समस्या छ । यसकारण अहिले निकुञ्जमा प्रजनन् क्षमताको नारायणकली मात्रै हो । निकुञ्जले लालपानी क्षेत्रमा पोष्ट नै स्थापना गरिरहेको छ । उक्त क्षेत्रमा यसअघि पनि पोष्ट थियो । तर जंगली हात्तीले भत्काएपछि विस्थापित भएको थियो । अहिले भत्केका संरचना मर्मतसँगै हात्ती राख्न आवश्यक घरदेखि मेसवायर निर्माणको काम भइरहेको छ ।

हात्तीको प्रजनन् उमेर १२ देखि १८ वर्षमा सुरु भई ५० देखि ६० वर्षसम्म हुन्छ । हात्तीले भाले खोज्न लाग्ने समय १३ देखि १७ हप्तासम्म हुन्छ । यसलाई ऋतुचक्र पनि भनिन्छ । समयमा ४र५ दिनको अवधिसम्म भाले खोज्छ । यो समयलाई ऋतुकाल भनिन्छ । हात्तीको गर्भभारण अवधि २० देखि २२ महिनाको हुन्छ । शुक्लाफाँटामा भाले हात्ती पनि छन् । तर भाले हात्तीबाट प्रजनन् गराउने अभ्यास गरिएको छ । चितवनको खोरसोरस्थित हात्ती प्रजनन् केन्द्रमा पनि जंगली भालेकै प्रयोग भइरहेको हात्तीसारका पशु चिकित्सक डा. आभाष श्रेष्ठले बताए । कान्तिपुरबाट

  • हात्ती प्रजनन्
मङ्गलबार, फागुन १५, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप
धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप
असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

समाचार

सबै

धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ३.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • ४.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

  • ५.
    मनोकामना पूरा हुने विश्वास : १०८ फिटे

  • ६.
    कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.