• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ३. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ४. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ५. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ६. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ७. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • ८. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ९. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

अब कर्णालीको पानी लम्की चुहावासीको घरदैलोमा !

  •   शनिबार, फागुन १९, २०८० मा प्रकाशित

धनगढी- अब कर्णाली नदीको पानी लम्की चुहावासीको घर आँगनमा पुग्ने भएको छ । कर्णाली नदीको पानी अब कैलालीको लम्की चुहा नगरपालिकावासीको चुल्होचौकोसम्म पुयाउने कार्य अगाडि बढेको हो । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना धनगढीको ७० प्रतिशत, लम्की चुहानगरपालिकाको ५ प्रतिशत र बाँकी २५ प्रतिशत आमउभोक्ताको गरी ९० करोडको लागतमा लम्की चुहा सहलगानी खानेपानी तथा सरसफाइ आयोजना बन्ने भएको हो ।

आयोजनाको शुक्रबार मुख्यमन्त्री कमलबहादुर शाहले एक कार्यक्रमका बिच शिलान्यास गरेका छन् । आयोजनाको शिलान्यास गर्दै मुख्यमन्त्री शाहले भने, ‘यहाँ खानेपानी आयोजना नभएको होइन । तर केही समस्या आउने भएको कारणले कर्णालीको पानी ल्याइ लम्कीवासी स्वच्छ खानेपानी पु¥याउने हुँदा यो आयोजना ल्याइएको हो ।’

१३ हजार घरधुरी लाभान्वित हुने आयोजनालाई दुई खण्डमा निर्माण गरिने भएको छ । पहिलो खण्डको निर्माणको लागि आज शिलान्यास भएको जनाइएको छ । लम्की साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष तेजबहादुर चलाउनेका अनुसार पहिलो चरणको निर्माणको लागि १४ करोड ७७ लाख ९६ हजार १२७ रुपैयाँमा टेन्डर भई निर्माणको कार्य अगाडि बढाइएको हो ।

पहिलो चरणमा आयोजनाको लागि ५ वटा सब बेल, साढे ४ लाख लिटर क्षमताको रिजर्भ ट्यांकी, ३५ सय मिटर मेनलाइन पाइप विस्तारको कार्य हुनेछ । त्यस्तै, साढे ४ लाख लिटर क्षमताको ओभरहेड ट्यांकी र आयोजनाको कार्यालय भवन निर्माण कार्य पहिलो चरणमा गरिने संस्थाका अध्यक्ष चलाउनेले जानकारी दिए ।

आयोजनाको दोस्रो खण्ड निर्माणको कार्य पनि अगाडि बढ्ने जनाइएको छ । केही महिनामै टेण्डर आह्वान भई कार्य अगाडि बढाइने बताइएको छ । आयोजनाको दोस्रो खण्ड अन्तरगत २ वटा ओभरहेड ट्यांकी निर्माणसँगै उपभोक्ताको घर घरमा पाइपलाइन विस्तारको कार्य हुने जनाइएको छ ।

लम्कीस्थित बल्चौर मुक्तकमैया बस्ती र बादी बस्तीको लागि २ लाख २५ हजार लिटर क्षमताको ट्यांकी निर्माण गरिने वितरणको कार्य थाल्ने बताइएको छ । आयोजनाको पहिलो खण्डको कार्य १८ महिनामा पूरा हुने र दोस्रो खण्डको कार्य टेण्डर आह्वानपछि मात्रै यकिन हुने बताइएको छ ।

आयोजनाले स्थानीयमा खुसीयाली

खानेपानी आयोजना बन्ने भएपछि स्थानीय हर्षित भएका छन् । वषौंपछिको मेहनतले साकार रूप लिन थालेको भन्दै स्थानीय हर्षित भएका हुन् । लम्की चुहानगरपालिका ३ का वडाध्यक्ष लव बहादुर शाहीले जनताले पानी दिने समस्या पुरा भएको बताए । उनले सबै मिलेर आयोजनालाई मुर्तरुप दिनमा लाग्नुपर्ने बताए ।

त्यस्तै, लम्की चुहा नगरपालिका १ का वडाध्यक्ष नेत्र प्रसाद खनालले आफूहरुको लामो समयको मेहनतले सार्थकता पाएको भन्दै खुसी व्यक्त गरे । उनले भने, ‘कर्णालीको पानी लम्की वासीलाई खुवाउनुपर्छ भनेर लागियो । ३ पटकसम्म त सर्वे नै गरियो । जे होस ढिलै पनि परियोजना आयो । यसमा सबैको प्रयास छ ।’

  • घरदैलोमा
शनिबार, फागुन १९, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप
धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप
असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

समाचार

सबै

धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ३.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • ४.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

  • ५.
    मनोकामना पूरा हुने विश्वास : १०८ फिटे

  • ६.
    कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.