• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ७. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ८. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ९. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • १०. सुदूरपश्चिमको सपना बोकेको गेटा विश्वविद्यालय परिसरमा धनगढी उपमहानगरले गर्‍यो सरसफाइ

सुशासन र विकासको अभियानमा असहयोग हुँदा समीकरण बदलियो : इन्चार्ज पोखरेल

  •   सोमबार, फागुन २१, २०८० मा प्रकाशित

धनगढी- नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले थालेको सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा सत्ता सहयात्री दलबाट सहयोग पाउन नसकेपछि राजनीतिक समीकरण फेर्नु परेको बताएका छन् ।
माओवादी सुदूरपश्चिम इन्चार्जसमेत रहेका पोखरेलले आज धनगढीमा पत्रकारसँग कुरा गर्दै कार्यशैली कमजोर भएका मन्त्रीलाई प्रधानमन्त्रीले हटाउन चाहे पनि सम्बन्धित दलले नमान्दा गठबन्धनमा समस्या देखिएको बताए ।

‘प्रधानमन्त्रीले सुशासन, सामाजिक न्याय र समृद्धिमा आधारित अभियान सुरु गर्नुभएको छ तर कतिपय मन्त्रीले त्यसमा न्यूनतम भूमिका पनि निर्वाह गर्न सकेनन् । उनीहरुलाई हटाउनुपर्ने आवश्यकता थियो’ उनले भने, ‘प्रधानमन्त्रीले हटाउन खोज्नुभयो तर गठबन्धनको नाममा सम्बन्धित पार्टीहरुले हटाउनै चाहेनन् ।’ अर्थ मन्त्रालयको कार्यशैली पनि गठबन्धनमा समस्या आउनुको अर्को प्रमुख कारण रहेको उनले बताए ।

अर्थमन्त्रीले प्रधानमन्त्रीसँग लय मिलाएर हिँड्न नसकेको पोखरेलको भनाइ छ । ‘अर्थमन्त्रालयले प्रधानमन्त्री कार्यालयसँग लय मिलाएर हिँड्नुपर्ने हो तर हिँनेन । यसले सरकार सञ्चालनका हरेक कुरामा ठूलो समस्या प¥यो’ उनले भने, ‘प्रधानमन्त्री कार्यकारी भए पनि प्रधानमन्त्रीका कतिपय निर्देशन मन्त्रीहरुले मानेनन्, त्यसमा सम्बन्धित पार्टीहरुले पनि सहजीकरण गरिदिएनन् ।’ प्रधानमन्त्री एक्लैले मात्र परिणाम निकाल्न नसक्ने उनले बताए ।

काँग्रेस महासमिति बैठकमा प्रस्तुत प्रतिवेदनमा माओवादी जनयुद्धलाई अपमान गरिनु पनि सत्ता गठबन्धन समस्या निम्त्याउनुको अर्को कारण बनेको पोखरेलको भनाइ छ । सत्ता सहयात्री दल भए पनि काँग्रेसले आफ्नो प्रतिवेदनमा लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका खेलेको जनयुद्धलाई अपमान र विदु्रपीकरण गरेको उनले बताए ।

‘जनयुद्धलाई अपमान गर्ने, त्यसका मूल्यमान्यतालाई विधुर्पिपीकरण गर्ने काम काँग्रेस महासमितिले ग¥यो । पश्चगामी शक्तिले चुनौति खडा गरेका बेला गणतन्त्रवादी शक्ति एकजुट हुनुपर्नेमा संविधानको प्रावधानविरुद्धका विषयहरु त्यहाँ उठान भए’ उपमहासचिव पोखरेलले भने, ‘गठबन्धनमा चलिरहँदा अब गठबन्धन नगर्ने भनेर बेमौसमी बाजा बजायो । यी कारणले पनि गठबन्धनमा समस्या आयो ।’ माओवादीलाई राष्ट्रिय सभा अध्यक्ष दिन काँग्रेसले अस्वीकार गर्दा पनि अविश्वास बढेको उनको भनाइ छ । पोखरेलले एकीकृत समाजवादी लगायत दललाई पनि सरकारमा ल्याउन छलफल चलिरहेको बताए ।

सुदूरपश्चिमको इन्चार्जको जिम्मेवारी पाएपछि पहिलो पटक यहाँ आएका उनले अर्को प्रसङ्गमा सुदूरपश्चिममा माओवादीभित्र देखिएको विवाद समाधान गरेर जाने बताए । उनले यहाँ पार्टीभित्रको समस्याबारे नेताकार्यकर्तासँग आफूले छलफल थालेको बताए । ‘पार्टीमा यहाँका समस्याबारे नेतृत्वसँग छलफल गर्नुपर्ने देखेको छु’ पोखरेलले भने, ‘सुदूरपश्चिममा पार्टीलाई एकतावद्ध र व्यवस्थित गर्ने पहल गर्छु ।’

प्रदेश इन्चार्ज र सहइन्चार्ज नियुक्तिको विषयमा माओवादी सुदूरपश्चिममा विवाद चर्किएको छ । संसदीय दलको नेताबाट हटाएको र आफूलाई जिम्मेवारीविहीन बनाएको भन्दै स्थायी समिति सदस्य खगराज भट्ट असन्तुष्ट छन् ।

  • इन्चार्ज पोखरेल
सोमबार, फागुन २१, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु
वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

समाचार

सबै

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.