धनगढी- कैलालीमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्लाको भजनी नगरपालिका–८ जनकपुरका ६१ वर्षीय रून्चे डगौरा आफ्नै घरमा आज (शुक्रवार ) मृत अवस्थामा फेला परेका हुन्। घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।