• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ३. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ४. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ५. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ६. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ७. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • ८. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ९. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

पत्रकार धितालद्वारा लिखित जनयुद्धकालीन डायरीमाथि संवाद

  •   शनिबार, फागुन २६, २०८० मा प्रकाशित

धनगढी- कैलालीको धनगढीमा पत्रकार मनऋषि धितालले लेखेका जनयुद्धकालीन डायरीमाथि संवाद गरिएको छ । शनिबार धितालले लेखेका जनयुद्धकालीन डायरीमा समावेश गुफाप्रेसको चिठी,जेलयात्रा,बेनीयात्रा,आधारयात्रा,राजमार्गयात्रा,पिलीयात्रा र गण्डकयात्रा पुस्तकमाथि संवाद गरिएको हो ।

कार्यक्रममा पत्रकार धिताले लेखेका पुस्तकका सम्पादक राजकुमार कुँवरले प्रस्तुतिकरण राखेका थिए भने सहभागीले आ–आफ्ना धारणा राखेका थिए । प्रस्तुतिकरण राख्दै सम्पादक कुँवरले लेखकले युद्धकालिन समयमा देखेका,सुनेका र भोगेका कुराहरु पुस्तकमा समेटेको बताए । उनले तत्कालीन अवस्थामा राजनैतिक दलको अवस्था,प्रेस स्वतन्त्रताको अवस्था,आन्दोलनमा भएका गतिविधिलगायतका बिषय पुस्तकमा समेटिएको उनले बताए । त्यस्तै लेखक जेल जीवनको भोगाइ,जनयुद्धको जीवित इतिहास,सत्य,तथ्य र सुन्दर पक्ष पुस्तकमा प्रतुत गरेको उनले बताए । उनले भने ‘जनयुद्धको समयमा घटेका वास्तविक घटनाका बारेमा पुस्तकहरुमा प्रस्तुत गरिएको छ ।’

पुस्तकमाथि धारणा राख्दै संविधानसभा सदस्य हरि श्रीपाइलीले युद्धकालीन डायरीमा समावेश पुस्तकहरु सबै ऐतिहासिक र महत्वपूर्ण भएको बताए । उनले भने ‘यी पुस्तकहरु राजनैतिक दलका लागि अध्ययन सामग्री बन्ने सक्नेछन् । नयाँ पुस्ताका लागि त झन महत्वपूर्ण बन्ने छन् ।’
नेकपा(माओवादी केन्द्र)की नेतृ मञ्जु बमले यी पुस्तकहरु जानकारी मुलक सामग्री बन्ने बताइन् । उनले भनिन् ‘युद्धको भोगाई,द्धन्द्ध सिर्जनादेखि समाधानसम्मको यात्रा समेटिका पुस्तक सिंगो इतिहास नै हुन ।

संवादमा सहभागी बरिष्ठ मनमोहन स्वारले युद्धको समग्र कुरा समेटिएका पुस्तक त्योबेलाको जीवन्त साक्षी भएको बताए । त्यस्तै बरिष्ठ पत्रकार उमीद बागचन्दले जनयुद्धकालीन डायरीमा समावेश पुस्तकहरु दस्ताबजेकरण र इतिहास भएको बताए । त्यस्तै पत्रकार वीरेन्द्र रावलले पुस्तकमार्फत संघर्षका पाटाहरु एवं जनयुद्धको सिलसिलेवार प्रस्तुति गरिएको बताए । पत्रकार दीर्घराज उपाध्यायले यी पुस्तकहरु युद्धलाई विर्सिएर सत्तामा जाने नेताहरुका लागि गीता बन्ने बताए । पत्रकार दिलबहादुर छत्यालले त्यो बेलाको अवस्था नबुझेकालाई जनयुद्धकालिन पुस्तक जानकारीमुलक सामग्री बन्ने बताए ।

बरिष्ठ साहित्यकार पदमराज जोशीले युद्धकालीन डायरीमा समावेश पुस्तकहरुले तत्कालीन समयको नेपालको इतिहास जान्न चाहनेका लागि पठनयोग्य सामग्री बन्ने बताए । लेखक धितालले तत्कालीन समयमा आफूले देखेको,भोगेको,सुनेको कुराहरु पुस्तकमा समेटिएको बताए । ‘त्यो बेला समाजभित्र भएका हरेक गतिविधि पुस्तकमा समेटेको छु ।’ उनले भने ‘जनयुद्धको समयमा भएका कमी कमजोरी पनि यसमा समावेश छन् । यो इतिहासको दस्ताबेज हो ।’

  • पत्रकार धिताल
शनिबार, फागुन २६, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप
धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप
असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

समाचार

सबै

धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ३.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • ४.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

  • ५.
    मनोकामना पूरा हुने विश्वास : १०८ फिटे

  • ६.
    कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.