• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगमा दुई महिनादेखि ताला

  •   बुधबार, फागुन ३०, २०८० मा प्रकाशित

कञ्चनपुर- सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगको कार्यालयमा लागेको ताला झण्डै दुई महिनासम्म पनि खुलेको छैन । आंगिक क्याम्पसमा प्राध्यापकदेखि कर्मचारीको समायोजनाको माग गर्दै ताला लगाइएको हो ।

सुदूरपश्चिम विश्वविद्यालय प्राध्यापक संघ, कर्मचारी संघ र समायोजन संघर्ष समितिले सुरुमा आंगिक बनाइएका १५ वटै क्याम्पसको समायोजन प्रक्रिया टुंग्याउनुपर्ने माग गर्दै गत माघ ८ देखि ताला लगाएका हुन् । सेवा आयोगले कैलाली बहुमुखी क्याम्पसको समायोजन प्रक्रिया अघि बढाउन विज्ञापन खोलेपछि ताला लागेको हो ।

कर्मचारी संघले प्रशासनमा ताला लगाएको छ भने प्राध्यापक संघले सेवा आयोगका पदाधिकारीदेखि प्रशासन सबै ठाउँमा ताला लगाएको छ । ‘सिनेटले पास गरेका कुरा पनि सेवा आयोगले लागु गर्न आनाकानी गरेको छ,’ कर्मचारी संघका सभापति रामबहादुर चन्दले भने, ‘कैलाली बहुमुखी क्याम्पसको मात्रै समायोजन गर्न खोजियो, त्यो अन्याय भयो ।’ उनले विश्वविद्यालय सभाले समायोजन हुन छुट भएकाहरुको हकमा नियमावली बनाएको र त्यहि अनुसार काम गर्नुपर्ने बताए ।

प्राध्यापक संघले १५ वटै क्याम्पसको समायोजन प्रक्रिया एक साथ टुंग्याउन माग गर्दा पनि सेवा आयोगले एउटा क्याम्पसको मात्रै समायोजन प्रक्रिया अघि बढाएको भन्दै विरोध जनाएको हो । एकमुष्ट समायोजन टुंग्याउनुको साटो एउटा क्याम्पसको मात्रै प्रक्रिया अगाडी बढाउन खोज्नु ठिक नभएको कर्मचारी संघले जनाएको छ ।

२०६८ मा स्थापना भएको विश्वविद्यालयको ०७० र ०७१ को सभाले सुदूरपश्चिमका नौ वटै जिल्लाका १५ क्याम्पसलाई आंगिक बनाउने निर्णय गरेको थियो । त्यतिबेला कर्मचारी जो जुन अवस्थामा छ त्यहि अवस्थामा समायोजन गर्ने गरि आंगिक बनाइएको थियो । सरकारले ०७४ मा समायोजनको निर्णय पनि गर्‍यो । समायोजनमा समावेश नभएका कर्मचारी र प्राध्यापकहरुले आन्दोलन सुरु गरेका हुन् ।

०७१ देखि ०७४ सम्म विभिन्न क्याम्पसले थप कर्मचारी भर्ना र बढुवा गरेकाहरुको हकमा समायोजन हुन नसक्ने विश्वविद्यालयको सेवा आयोगका अध्यक्ष प्राध्यापक पूर्णबहादुर चन्द बताउँछन् । ‘आंगिक बनाउँदा जो जुन अवस्थामा छ, त्यहि अवस्थामा समायोजन गर्ने भनेको हो, त्यहि अनुसार दरबन्दी स्विकृत भएको छ,’ उनले भने, ‘आंगिक बनाउने निर्णयपछि थपिएका कर्मचारी र बढुवा भएको पदमा समायोजन गर्न सकिने सम्भावना छैन ।’

दुई महिनादेखि ताला लाग्दा सेवा आयोगको कामकाज ठप्प भएको छ । प्राध्यापकदेखि कर्मचारी भर्ना लगायतको काम रोकिएको अध्यक्ष चन्दले बताए । प्राध्यापकको विज्ञापन खोल्नेदेखि भर्ना गर्ने र यसअघि परीक्षा लिइसकेको कर्मचारीको भर्ना प्रक्रिया समेत रोकिएको छ । कैलाली बहुमुखी क्याम्पसको समायोजन प्रक्रिया भने तत्काल अगाडी नबढाउन उच्च अदात दिपायलको महेन्द्रनगर इजलाशले अन्तरिम आदेश जारी गरेको छ ।

समायोजनकै विषमा आनदोलनरत कर्मचारी र प्राध्यापकहरुले अदालतमा मुद्दा दायर गरेका छन् । उक्त मुद्दा पनि विचाराधीन अवस्थामा छ । २०६८ मा स्थापना भएको विश्वविद्यालयले एक वर्षपछि पठपाठन सुरु गरेको हो । पटक पटक विवाद भइरहने विश्वविद्यालयमा हालसम्म ४ सय दिन भन्दा बढी समय तालाबन्दी भइसकेको छ ।

  • दुई महिनादेखि ताला
बुधबार, फागुन ३०, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.