• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

एचआईभी संक्रमितलाई रोजगार पाउनै गाह्रो

  •   बुधबार, फागुन ३०, २०८० मा प्रकाशित

धनगढी– राष्ट्रिय मानव अधिकार आयोगले एचआईभी संक्रमितलाई रोजगार पाउन ठूलो समस्या रहेको जनाएको छ । एचआईभी संक्रमितको मानव अधिकारको अध्ययन गर्दा ठूलो संख्यामा संक्रमित र प्रभावितहरु रोजगारीबाट बञ्चित भएको आयोगले जनाएको छ । आयोगले आगामी चैत १ गते सो सम्बन्धी प्रतिवेदन सरकारलाई बुझाउँदै छ ।

सो सम्बन्धी अन्तिम सुझाव संकलन गर्न फियान नेपालले धनगढीमा आयोजना गरिएको कार्यक्रममा आयोगको सुदूरपश्चिम कार्यालयका निर्देशक हरिप्रसाद ज्ञवालीले एचआईभी संक्रमित विदेश पनि जान नपाउने र स्थानीयस्तरमा रोजगारी नपाउने समस्या रहेको बताए ।

उनले संक्रमित र प्रभावित व्यक्तिले रोजगारी नपाएकै कारण आर्थिक, सामाजिक, स्वास्थ्य र शिक्षा सम्बन्धी समस्याहरु झेलिरहेको बताए । सामाजिक लाल्छनाको कारणले स्थानीयस्तरमा संक्रमितले रोजगारीबाट बञ्चित हुनु परेको उनले बताए । रोजगारी नभएकै कारणले आयआर्जन नहुँदा संक्रमितले स्वास्थ्य उपचार पाउन कठिन भएको निर्देशक ज्ञवालीले बताए ।

उनले संक्रमितले खाने औषधि निःशुल्क भएपनि एआरटी सेन्टरसम्म पुग्न निकै खर्चिलो भएको कारण उनीहरुले सो औषधिसमेत खान नसकेको बताए । आयोगले स्थानीयस्तरसम्म एआरटी सेन्टर सञ्चालन गर्न, संक्रमितलाई गर्न सक्ने रोजगारसँग जोड्नलगायतका सुझावसहित प्रतिवेदन बुझाउने बताए । उनले संक्रमितको कतिपय समस्या स्थानीय र प्रदेशस्तरबाट समाधान गर्न सकिने खालको भएकाले सो समस्या समाधानका लागि आयोगले पहल गर्ने बताए ।

उनले कतिपय समस्या समाधानका लागि डकुमेन्टसहित नआएकाले समाधान हुन नसकेको बताउँदै त्यसका लागि सम्बन्धित क्षेत्रमा काम गर्ने संस्था तथा संगठनले आयोगमा डकुमेन्टसहित आउन आग्रह गरे । गोदावरी प्लसका सिविएर मोविलाइजर गोरख विकले १८ वर्ष माथिका संक्रमित र प्रभावित युवालाई सबै भन्दा बढि समस्या रहेको बताए ।

उनले सरकारले १८ वर्षसम्मका लागि मासिक १५ सय रुपैयाँका दरले सामाजिक सुरक्षा भत्ता दिने गरेकोले १० कक्षासम्म पढ्न समस्या नभएपनि त्यसमाथिका कक्षा पढ्न युवालाई समस्या भएको बताए । उनले १८ वर्ष पुगेपछि परिवारको जिम्मेवारी उठाउनुपर्ने, पढाइका लागिसमेत खर्च नजुट्ने भएकाले ती युवाले रोजगारीका लागि भारत जानुपर्ने बाध्यता रहेको बताए ।

 

  • एचआईभी संक्रमित
बुधबार, फागुन ३०, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.