धनगढी- कैलालीको बौनीयामा एक ट्रकमा आगलागि भएको छ । शनिबार पुर्व पश्चिम राजमार्गमा ट्रकमा आगलागि भएको हो । पुर्वबाट पश्चिम आउँदै गरेको प्र. ३०.३००१ ख ००१२ नं को ट्रकमा मुडा र बौनीयाको बीचमा आगलागी भएको इलाका प्रहरी कार्यालय सडकपुर बैनीयाले जनाएको छ। ट्रकमा लाईटर, खुर्सानी बोकेको थियो। आगलागि के कसरी भएको खुलेको छैन् । आगो नियन्त्रणमा आईसकेको जनाएको छ ।













