• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, असोज १४, २०८३
☰
बुधबार, असोज १४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ३. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ४. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ५. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ६. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ७. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • ८. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ९. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

महाकाली नदीको बहुउपयोगमा सराेकारवालाकाे जोड

  •   शनिबार, चैत १०, २०८० मा प्रकाशित

कञ्चनपुर- सरोकारवालाहरुले महाकाली नदीको बहुउपयोग गर्दै आर्थिक विकासमा जोड दिएका छन्। शुक्रबार भीमदत्त नगरपालिकाले आयोजना गरेको विश्व पानी दिवस कार्यक्रममा सहभागी सरोकारवालाहरुले महाकाली नदीको बहुउपयोगमा जोड दिएका हुन्।

‘विश्व शान्तिका लागि पानीको समन्यायिक पहुँच’ भन्ने मुल नाराका साथ भीमदत्त नगरपालिकाले निड्स नेपालसहितका साझेदारी संस्थासंग महाकाली तटीय क्षेत्र खल्लामछेट्टीमा आयोजना गरेको महाकाली रिभर महोत्सव कार्यक्रममा सरोकारवालाहरुले महाकालीको बहुउपयोग गर्दै आर्थिक समृद्धिमा लगाउनुको विकल्प नभएको धारणा व्यक्त गरे।

कार्यक्रममा भीमदत्त नगरका मेयर पदम बोगटीले उत्तर हिमालयबाट बगेर आउने महाकाली नदीको प्राकृतिक रुपमा उपयोग गर्नका लागि नगरपालिकाले हरप्रयास गर्ने बताए। मेयर बोगटीले चुरेदेखि समथर भागसम्म महाकाली नदीमा साहसिक जलयात्राको समेत सम्भावना भएको बताए। ‘भीमदत्त नगरपालिकाले विगतमा पनि साहसिक जलयात्रा गरेको र अहिले पनि सफल गरेको छ। यस खल्लामछेट्टी क्षेत्रमा पर्यापर्यटनका लागि महाकाली नदी निकै उपयोगी छ,’ उनले भने।

निड्स नेपाल कञ्चनपुरका कार्यकारी निर्देशक भवराज रेग्मीले महाकाली नदी ज्यादै सम्भवना बोकेको नदी भएकाले यसको बहुुउपयोग गर्दै आर्थिक, सामाजिक, साँस्कृतिक विकासमा जोड दिए। उनले कञ्चनपुर खण्डमा महाकाली नदी ¥याफ्टिङ्गका लागि निकै सम्भावना भएकाले पर्यापर्यटनमा जोड दिए।

नेपाल ¥याफ्टिङ्ग एसोसिएसन नेपालका अध्यक्ष शिव अधिकारीले जलयात्राका लागि महाकाली निकै सम्भावना बोेकेको नदी भएकाले त्यसको प्रवर्द्धनका लागि तीनै तहका सरकार जिम्मेबार हुनुपर्ने बताए। ‘यो महाकाली नदी हरेक दृष्टिकोणबाट प्रशस्त सम्भावना बोकेको नदी हो’, उनले भने, ‘यहाँ ¥याफ्टिङमा लगानी गर्ने लगाउनीकर्ता भित्र्याउनुपर्छ।’

भीमदत्त नगरपालिका पर्यटन विकास समितिका उपाध्यक्ष राजेन्द्र केसीले महाकाली नदीको आवश्यक उपयोग गर्दै अघि बढ्नुपर्नेमा जोड दिए। कृष्णपुर नगरका मेयर हेमराज ओझाले महाकाली नदी आफैँमा महत्वपूर्ण भएकाले यसको सिँचाईदेखि थुप्रै विकासमा उपयोग गरेर समृद्धिका क्षेत्रमा जोड्नुपर्ने बताए।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले महाकाली नदीको दिगो उपयोग गर्दै आर्थिक विकास गर्नुपर्नेमा जोड दिए। मुख्यमन्त्री शाहले ¥याफ्टिङ्गसहितका सबै सम्भावनाका लागि लगानी भित्र्याउन पहल गर्ने आश्वासन दिए।

  • नदीको बहुउपयोग
शनिबार, चैत १०, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप
धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप
असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

समाचार

सबै

धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ३.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • ४.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

  • ५.
    मनोकामना पूरा हुने विश्वास : १०८ फिटे

  • ६.
    कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.