• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

मार्क्सवादी ज्ञान केन्द्र सुदूरपश्चिम प्रदेश समितिको भेला सम्पन्न

  •   शनिबार, भदौ २९, २०८१ मा प्रकाशित

धनगढी- मार्क्सवादी ज्ञान केन्द्र सुदूरपश्चिम प्रदेश समितिको शनिबार बिहान भर्चुअल माध्यमबाट भएको दोस्रो भेला सम्पन्न भएको छ ।
भेलाले राजुराम सार्कीको अध्यक्षतामा १० सदस्यीय नयाँ प्रदेश समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा गणेश राज गिरी, सचिव कमला ज्ञवाली, सहसचिव हरिप्रसाद जोशी र कोषाध्यक्षमा सरस्वती रावल रहेकी छन् ।

यसैगरी सदस्यहरुमा आशा भण्डारी, बलराम चौधरी, होम साउँद, सुरेन्द्र देवकर र बसन्त वागचन रहेका छन् । भूगोलको आधारमा पछि केही सदस्य थप्न सक्ने अधिकार पनि भेलाले कार्यसमितिलाई दिएको छ ।

भेला उद्घाटन र बन्द सत्र गरी दुई चरणमा भएको थियो । मार्क्सवादी ज्ञान केन्द्रका सुदूरपश्चिम प्रदेश अध्यक्ष दुर्गाप्रसाद भण्डारीको अध्यक्षता भएको उद्घाटन सत्रको सञ्चालन सचिव कमला ज्ञवालीले गरेकी थिइन् भने मार्क्सवादी ज्ञान केन्द्रका केन्द्रीय सल्लाहकार निमानन्द रिजालको अध्यक्षतामा भएको बन्द सत्रको सञ्चालन दुर्गाप्रसाद भण्डारीले गरेका थिए । नवनिर्वाचित अध्यक्ष राजुराम सार्की भूलले नेतृत्वसहित कार्यसमितिको तर्फबाट प्रतिवद्धता ब्यक्त गगरे ।

सहभागी सबैलाई मार्क्सवादी ज्ञान केन्द्रका सुदूरपश्चिम उपाध्यक्ष अर्जुन रावलले बधाई तथा धन्यवाद दिएका थिए । भेलामा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री त्रिलोचन भट्ट, विशिष्ट अतिथिहरु मार्क्सवादी ज्ञान केन्द्रका केन्द्रीय अध्यक्ष मनहरि तिमिल्सिना, नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भरत सी ‘रणबीर’, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य हर्कबहादुर सिंह, नेपाल कम्युनिष्ट पार्टी एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसी, राष्ट्रिय जनमोर्चा नेपालका सुदूरपश्चिम प्रदेश अध्यक्ष नन्दराज भट्टले मार्क्सवादी चिन्तन यसको यथार्थता र आजको आवश्यकताका बिषयमा आफ्नो धारणा रारेका थिए।

यस्तै अतिथिहरु मार्क्सवादी ज्ञान केन्द्रका केन्द्रीय सल्लाहकारद्वय डा. निमानन्द रिजाल, मणिरत्न श्रेष्ठले समेत शुभकामना सहित आफ्नो धारणा राखेका थिए । भेलामा सुदूरपश्चिम प्रदेशमा रहेका आजीवन सदस्य, एशोसिएट सदस्यका साथै आमन्त्रित अतिथिहरुको सहभागिता रहेको थियो।

  • मार्क्सवादी ज्ञान
शनिबार, भदौ २९, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.