कैलाली । धनगढी उपमहानगरपालिका-३ भन्सार नजिकबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ६ ट्याबलेट र स्पास ८ ट्याबलेट सहित डडेल्धुरा अजयमेरू गाउँपालिका-३ भद्रपुर बस्ने २२ वर्षीय जनक पन्तलाई दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
नियन्त्रित लागूऔषध सहित एक जना पक्राउ
नियन्त्रित लागूऔषध सहित एक जना पक्राउ
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













