कञ्चनपुर । भीमदत्त नगरपालिका ६ ऐठपुरस्थित शम्भु केसीको न्यू केसी मसला उद्योगमा विद्युत सर्ट भई आज आगलागी हुँदा करिब ३ लाख ७५ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।